ओहो! मात्र २० हजारमा मेयर बन्ने तयारीमा रहेका चित्र बहादुर कार्की ,आखिर को हुन्?? हेर्नुहोस भिडियो

0
1

उदयपुर जिल्लामा एउटा युवाको नाम रहेको छ चित्र बहादुर कार्की। उनको अहिले घरमा ३ जनाको परिवार रहेको छ। ममी ,भाई र स्वयम् चित्र बहादुर रहेका छन्।

बुबाको सानैमा निधन भएको बताउने चित्रबहादुर ,उनको नाममा मात्र १ कठ्ठा जग्गा रहेको छ। उनी भन्छन मेरो नाममा एक कठ्ठा बाहेक कसैले केही भेटाउन सक्दैन र छैन पनि।

करिब करिब २० हजारमा चुनाव सकिने उनको कुरा रहेको छ। म कतै पनि जान्न सबै काम सरसर्ती भन्दिन्छु ।

आसा छ मलाई सबै भोट दिन हुन्छ। उनी भन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here