खेम सेन्चुरीले गुल्मीमा ध’माका म’च्चाए हेर्नुस गुल्मी महोत्सव २०७८ को रमाइलो भिडियो

0
2

गुल्मी | कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवका दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने गरेका छन् । साँस्कृतिक कार्यक्रममा गाउँदेखि शहरसम्मका दर्शकहरु आउने गरेका छन् ।

दर्शकको रोजाईमा राष्ट्रिय कलाकारहरु हुन्छन् । सोमबार महोत्सवको चौथो दिनका कलाकारहरुमा मुख्य आकर्षक बन्यो तीन कलाकार माथी । लोकप्रिय गायक बद्री पंगेनी, खेम सेञ्चुरी र मोडल अञ्जली अधिकारीको मुख्य प्रस्तुती हेर्न र्दशक अबेरसम्म बसेका थिए ।

सुरुमा जिल्लाका लोकप्रिय कलाकार अर्जुन कुँवर, शुसिला गौतम, शिलु भट्टराई, तिलक बस्नेतले प्रस्तुती राखेका थिए । यी प्रस्तुतीले नै बेलुकी भइसकेको थियो तर दर्शक भने तीन कलाकारकै प्रस्तुती हेरेर फर्किने सुरमा थिए ।

त्यसैले त अबेसम्म बसे दर्शकहरु । पालो आयो मोडल अञ्जली अधिकारीको दर्शकबाट आवाज आयो हल्ला भयो । डान्स हेरे दर्शककले तर धित मरेन । हेन्रुस त्यसपछि खेम सेंचुरिको धमाका हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here