आज मंगलबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

0
25
आज शुक्रबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ
आज शुक्रबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज मंगलबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीको मुल्य भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here