गायक प्रकाश सपूत को-रोना संक्रमण मुक्त भएसँगै लेखे यस्ताे स्टाटस (पढ्नुहाेस्)

0
57

गायक प्रकाश सपूत को-रोना संक्रमण मुक्त भएसँगै लेखे यस्ताे स्टाटस (पढ्नुहाेस्) । गायक प्रकाश सपूत को- रोना संक्रमण मुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु को- रोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।

को- रोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले को- राना पराजित भएको छ ।’ उनले अगाडि लेखेका छन्– ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यवाद । को- रोना जित्न सकिन्छ ।

यो आत्मविश्वास बाँड्न चाहन्छौ ।’ सपुतले आफ्नो आमा भने अझै को- रोनासँग जुधिरहेको समेत बताएका छन् । उनले अगाडि भनेका छन्, ‘आमाले पनि को- रोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पीडादायी छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौं !’

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here