श्रीमानले म’लद्वारमा लौरो घु”साउँदा सख्त घा”इते भएकी श्रीमतीको मृ”त्यु

0
1

आफ्नै घरमा श्रीमानबाट शारीरिक या”तना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृ”त्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–१० की गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्। प्रत्यक्षदर्शीकाअनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घु”साउँदा माझीको यौनाङ्‍ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।

गीताका ४० वर्षीय श्रीमान रामचन्द्र माझी प्रहरीको नियन्त्रणमा छन्। उनीवि”रुद्धमा प्र”हरीमा उजुरी परेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले गम्भीर प्रकृतिको घ”टना भएका कारण प्रहरीको प्रतिवेदनकै आधारमा अनुसन्धान गरिरहेको जानकारी दिए। स्थानीयबासिन्दाले थाहा पाएपछि श्रीमानलाई प्र”हरीको जिम्मा लगाएर गीतालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। अस्पतालले उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।

सोमबार दिउँसो उनको शल्यक्रिया गरिएको थियो। तर राति १२ बजेतिर उनको मृ”त्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। स्थानीय ज्ञान्ती पासवानकाअनुसार पहिले पनि गीता र रामचन्द्रका बीचमा मदिरा सेवनपछि झगडा हुने गर्दथ्यो। गीताका तीन छोरी छन्। एउटीको विवाह भइसकेको छ। दुई जना नवलपरासीस्थित मामाघरमा बस्दै आएका थिए। खैरहनीको माझी बस्तीमा बस्ने यो परिवार नजिकै रहेका खोलामा माछा मारेर जीवन चलाउने गर्दथ्यो।

‘यो पटक त गीताले सहनै नसक्ने यातना पाइन्,’ स्थानीय जनप्रतिनिधिसमेत रहेकी पासवानले भनिन्, ‘श्रीमानलाई प्र”हरीमा बझाएका छौं। उसलाई कडा कारबाही होस्।’ यस्तै,,मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दु”र्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरूको थप शव काठमाडौं ल्याउने तयारी गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो। दु”र्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ।

कोवाङमा रहेका शवलाई आज काठमाडौं ल्याउने तयारी छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले दु”र्घटनास्थलबाट थप चार वटा शव कोवाङ झारिएको बताए। आज चार वटा श”व कोवाङ झारिएको छ। कोवाङमा रहेका सबै श”वलाई काठमाडौं लैजाने तयारी छ,’ उनले भने। उनकाअनुसार एउटा श”व खोजी कार्य जारी छ। जहाजमा रहेका २२ मध्ये २१ यात्रुको श”व फेला परिसकेको छ। एक श”व खोजीका लागि सुरक्षाकर्मीहरू बिहानैदेखि दु”र्घटना स्थलमा परिचालन गरिएका छन्।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दु”र्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो। सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका श”व पोष्ट”मर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here