क ठै कलेजोले काम नगरेपछि परदेशमै अ’स्ताए चितवनका बिनोद (हेर्नुस् )

0
1

वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृ’त्यु भएको छ। चितवन भण्डारा-५ का बिनोद बुर्लाकोटीको मृ’त्यु भएको हो। कलेजोमा स’मस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका

बुर्लाकोटीको गत आइतबार मृ’त्यु भएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।उनको श’वलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ। उनी तीन बर्षदेखि त्यहाँको नवाफ मुतेरी कम्पनीमा कार्यरत रहेका थिए।

कोरोना महा’मारीका कारण कुवेत – नेपाल सीधा हवाई उडान बन्द हुँदा सोमबार मात्र कुवेतमा मृत्यु भएका चार नेपालीको श’व दूतावासले कतारको दोहा हुँदै नेपाल पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here