टिकटक भाइरल कम्मरवाली पहिलोपटक मिडियामा, भन्छिन् सबै फिदा हुन्छन् (हेर्नुस् भिडियो)

0
1

काठमाडौ । नेपालमा छुट्टै नाम कमाउन सफल एउटा संजाल बनेको छ टिकटक | सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ । हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी कुरा गर्दै छौ टिकटक भाइरल पुजाको, उनी यतिबेला आफ्नो नाच देखाएर लाखौंको मन जित्न सफल भएकी छिन् । पूरा भिडियोमा हेर्नुहोस् :

https://youtu.be/IcUNg-_yeAE

अन्य समाचार : काठमाडौं ।

अभिनेत्री प्रियंका कार्कीले फेसबुकविरुद्ध मुद्दा चलाउन तयारी थालेकी छिन् । क्रिप्टोकरेन्सी भनिने भर्चुअल मुद्राको विज्ञापनमा आफूलाई मुछिएपछि अभिनेत्री प्रियंका कार्कीले त्यसविरुद्ध कानुनी उपचारको तयारी गरेकी छन् । बुधबार बिहान केही प्रहरी अधिकारीसँग यस विषयमा छलफल गरेको उनले बताइन् ।

‘आज पनि ब्युरोमा पुगेरै मैले प्रमाण जुटाउने र कानुनी उपचारमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेकी छु, प्रियंकाले भनिन्, ‘प्रमाण जुटेपछि म चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा छु ।’

क्रिप्टोकरेन्सी भनिने भर्चुअल मुद्राको विज्ञापनमा मुछिएपछि अभिनेत्री कार्कीले त्यसविरुद्ध कानुनी उपचारको तयारी थालेकी हुन् । बुधबार बिहान केही प्रहरी अधिकारीसँग यस विषयमा छलफल गरेको उनले जानकारी गराइन् ।

ब्युरोमा पुगेरै आफूले प्रमाण जुटाउने र कानुनी उपचारमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेको उनले जानकारी गराइन् । प्रियंकाले प्रमाण जुटेपछि चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा रहेको पनि स्पष्ट पारिन् ।

सिंगापुरमा दर्ता भएको एक वेबसाइटले सुरुमा फेसबुकमा उक्त पोस्ट गरेको जानकारी प्रहरीले प्रियंकालाई दिएको थियो । फेसबुकको एउटा स्पोन्सर्ड पोस्टमा प्रियंकाको तस्विरसहितको ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक वेबसाइटको लिंक राखिएको विज्ञापन केही दिनअघि देखिएको थियो ।

‘फेसबुकविरुद्ध नै मुद्दा हाल्ने कि सिंगापुरको उक्त कम्पनीविरुद्ध मुद्दा हाल्ने भन्नेबारेमा उनी सोच्दैछिन् । अहिले प्रियंकाको कानुनी टोली र प्रहरीसँग छलफल गरिरहेको छु । तपाईंलाई जानकारी गराउ कि नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार गैर कानुनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here