२४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

0
47

हिजो बिहान ७ बजे मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ सलकपुरमा घर भएकि रोजिना गिरि काफ्ले जो आफ्नै घरमा मृ त अवस्था भेटिएकि थिइन ।रोजिनाको माइति पक्षले उक्त मृ त्यु शंकास्पद भएको भन्दै निश्पक्ष छानबिनसहित न्याय पाउ भन्दै मिडियासम्म आएका छन् ।

माइति पक्ष यानकि आमा बुवा बताउँछन् कि आफ्नो छोरी नकारात्मक सोच लिएर हिड्ने खाल्को नै नभएको र उनको आ त्म हत्या नभइ सरासर ह त्या गरेको उनीहरु बताउँछन् । ला श को प्रकृति हेर्दा कुनै पनि हालतमा आफैले म र्ने प्रयाश नगरको र शरिर भरि चो टनै चो ट ले पनि अझै बढि उक्त घ टनालाई रहस्यमय बनाउदै आएको छ ।

आफ्नो ज्वाइसग फोनमा कुरा गर्दैगर्दा जतिचोटि फोनगरो उतिनै चोटि फरकफरक धारणा आएसगै ज्वाइसग पनि आफुलाई शंका भएको र उक्त घ टनाको सम्बन्धित पक्षबाट निश्पक्ष छानबिन गरि दोषिलाई कडा का र्वाहि सहित छोरिलाई न्याय दिन भन्दै पिडित पक्ष बिन्ति बिसाउछ ।
हेर्नुस् भिडियो

यहि घटनालाई आफ्नो मनमा आएको भावना सामाजिक संजाल मार्फत Aastha Dhakal एस्तो लेख्छिन ।

निशब्द छु म खै के लेखुम हात हरु कामेका छन; कति अभागी रहेछौ’मान्छे किन निर्दयी बनेका होलान? यसरी आफ्नो बुहारी मार्दा हात कामेन होला के हरेक यातना नारिले मात्र सहनुपर्छ?? किन नारीको दुश्मन नारी नि बन्दछन; लाउ लाउ खाउ खाउ भन्ने उमेरमा यसरी मरेको देख्दा मुटु काम्छ’ के नेपालको कानुन कमजोर भएको हो त? मान्छेले मान्छेलाई पनि गाई वस्तु जस्तो गर्न थाले सम्झिदा नि मुटु काम्छ मेरो ।

प्रीय बाबा आमा आफ्नो छोरी पिडामा छिन कि कस्तो अवस्था मा छिन बुझ्दै गरौ यदि छोरी पराइ घर मा खुसी छैनन भनेर रुन्छिन भने उनलाई त्यो घरमा जबर्जस्ती नपठाउनु होला जमाना बद्लिएको छ । यहाँ मान्छे देखि मान्छे डराउनु परेको छ । मलाइ एक दम नराम्रो लाग्यो उहाले न्याय पाउनुपर्छ।
मृतक को आत्माले शान्ति पावोस🙏

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here