घ,टना भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह,त्याकाण्डका आ,रोपीलाई प,क्राउ गरेको थियो । प,क्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की थिए ।यो पहिलो चरण थियो।
एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या,न लिएको अ,नुसन्धानबाट थाहा भएको थियो, भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह,त्या भएको थियो ।
श,व फरक–फरक चार स्थानमा फे,ला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अ,नुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अ,नुसन्धान अधिकृतहरूले ह,त्या अ,नुसन्धान गरेका थिए ।
ह,त्या गरिएका तेजबहादुरले आफूलाई ‘हे,पेका कारण’ आफुलेनै आ,वेगमा आएर ह,त्या गरेको आ,रोपी लोकबहादुरले प्र,हरीलाई बताएका थिए । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हि,नता,वोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हे,प्ने प्र वृत्ति थियो त्यसैले तेजबहादुरको प्र,वृत्ति लोकबहादुरलाई मन परेको थिएन ।
हे,पाई खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि,नाश गरेको अ,नुसन्धानमा सं,लग्न प्रहरी अ,धिकृतहरु बताएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अ,चानक आ,क्रमण गरेर ह,त्या गरेका थिए । तेजबहादुरलाई ह,त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हि,र्काएर ह,त्या गरे आमा र हजुरआमालाई ह,त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्र,माण मेटाउन लोकबहादुरले उनीहरुलाई ल,खेटेर बारीमा ह,त्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह,त्या गरेको अ,नुसन्धानमा सं,लग्न एकजना अधिकृतले बताएका थिए। मृ,तक सवैको टा,उकोमा चोट लागेको थियो ।
उक्त अ पराधि अरु कोहि नभएर आफ्नै भतिज परेको खुलेको थियो । र उनलाई प्रहरिले आफ्नो बसमा लिएर लैजादै गर्दा उर्लिएको जनसागरले ढुङ्गा प्र हार गर्दै जि उदै जलाउनुपर्ने माग राखेका थिए ।
दुइपटक सम्म बिदेश गएको तर उनको मानसिक समस्याका कारण घर फिरेको उनकै छिमेकिले बताएका थिए ।त्यति मात्रै हैन उनले एकदिन मात्रै पनि अौषधि नखादा पागल जस्तो पटकपटक हुने गरेको पनि बताएका थिए। दबाई खाउन्जेल ठिक तर दबाइ नखाको दिन उनी पागल सरह हुने गरेको बताएका थिए ।
संखुवासभामा भएको ६ जनाको ह,त्याको ह,त्यारा प्रहरीले सार्वजनिक गरेको छ ।ह,त्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की र अन्य थप ५ जना रहेका छन् ।उनीहरुले कार्की परिवारको सबैजनालाई दाउराको चिर्पट र धारिलो ह,तियारले ह,त्या गरेको प्रहरीले बताएको छ ।
लोकबहादुर र उनका साथीले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आ,क्रोशित छन् ।नेपालमा फाँ,सीको स,जाय नभएको र यस्ता ह,त्यारालाइ फाँ,सी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा ना,रा लगाएका छन् ।गाउँलेको आ,क्रोश निकै भएकाले उनीहरुले कुनैपनि रुप लिन सक्ने आशंका गर्न सकिन्छ ।
फाँ,सीको सजाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै चलखेल हुने गरेको छ ।झन् यस्तो ह,त्या, ब,लात्कार जस्तो कुरामा राजनीति निकै चल्दछ त्यसो भएर यस घ,टनामा पनि राजनिति करण गरेर ह,त्यारालाई छुट्ने मौका नदिन समेत आग्रह गरेका छन् ।
अहिले प्रहरीको अ,नुसन्धान चलिरहेको छ र प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेको छ ।मृ,तक रन्जना कार्कीको मोबाइल नरेशसंग फेला परेको हुँद उनलाई प,क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले मुख्य ना,इके खडकबहादुर कार्कीलाई गि,रफ्तार गरेको छ ।प्रहरीले थप ९ जना लाई गि रफ्तार गरेको थियो र ४ जना निर्दोष ठहरिएका थिए ।
अहिले उक्त घ टना भएको गाउठाउमा भु त र चु डेलहरुले तर्साउने गरेको सोही घ टनास्थलका गाउलेहरु र पुलिस प्रशासनले जानकारी दिएको छ । राति मात्रै नभइ दिउसै तर्साउने र सेतो भेषमा देखिनेगरेको उनिहरु बताउँछन् ।
हेर्नुस् भिडियो सामाग्री















