दि दिको ग,ल्ती हो, सोझो भेनाजु सँग बस्नु, ३ सन्तान दिदी को नै हो” बहिनि, कठै(हेर्नुस् भिडियाे)

0
47

झापाको दमक घर भएका प्रेम बमजन तामाङ उनी आफू बिदेशमै हुदाँ बाट श्रीमती घर छोडेर हिडिन । आफू नेपाल आउन लाग्दा श्रीमती हिडेको उनले बताएका छन । आफू बिदेशमा हुदाँ श्रीनतीसगँ त्यस्तो कुनै मनमुटाव नभएको उनले बताए ।

आमा गए पछि एक दुई पल्ट फोन भने गरेको छोराहरू बताउँछन । फोन गरेर अब आफू नआउने राम्रोसगँ बसेर पढ्नु भन्दै भनेको उनिहरु बताएका थिए । आफुलाई उक्त केटाको बारेमा भने केही पनि थाहा नभएको छोराले बताएका थिए। फोनमा बुवासगँ बोलेको भनेर ढाट्ने गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here