म बाच्न चाहान्छु, पैशाले नै म’र्नु नपरोस भन्दै मिडियामा’श्री’मान श्री’मती (हेर्नुस् भिडियाे)

0
43

ईलाम को चुलाचुलीस्थित बस्ने सन्जय लिम्बु लाई अहिले ठुलाे सँ’कट परेको छ। उनको परिवार मध्यम बर्गको हो भने ३ सन्तान सहित ५ जनाको परिवार बस्ने गर्दै छन। हाल उनको धर्म पन्त्नी लाई मुटुकाे रोग ले स’ताएको छ।

केही समय पहिले उनलाई मु’टुकाे समस्याको कारण गँगालाल अस्पताल लगेको थिए । जसमा २ लाख जति खर्च भएको थियाे। तर परिवारीक अबस्था तेती राम्रो न भएको कारण ले गर्दा अहिके स’मस्या परेको छ। सामान्य खेती किसानी गरेर खाने उक्त परिवार को लागि अहिले धेरै आर्थिक सँकट परेको छ ।

हाल उनको उपचारको लागि जम्मा ६ लाख
लाग्ने रहेको रहे , श्रीमान के रु’दै भने अहिले कहाँ बाट ल्याउ तेती रकम । अहिले जम्मा मात्र १५ हजार रहेको छ । अब केही दिन मा कसरी ल्याउ तेती रकम । उनको श्रीमती ले भनेको छिन, “म बाच्न चाहान छु, पैशाकाे कारण ले म’र्नु नपरोस”।

थप जानकारी तलको भिडियाेमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here