लमजुङ्गले बर्बात पारेको एक युवतिको जिन्दगी आज एकाएक आयो मिडियामा।हेर्नुस भिडियो

0
41
जस्को नाम हो कल्पना अनि यिनको जिन्दगी ब`र्बात भएको कारण लमजुङ्ग जानु थ्यो भन्छिन यिनकी आमा।त्यस ठाउँमा गएपछि यिनको दुर्घटना भएको थियो र आज सम्म होस हवास गुमाएकी छिन।न त केही सम्झना छ न त कुनै बोलिचाली नै। 

बल्ल त जिन्दगिको रङ्ग एवम हर्ष उल्लासहरु मनन गरेर तिता मिठा अनुभबहरु लिएर हिड्ने बेला भएको बेला यी कल्पना भने बन्द कोठा भित्र अर्ध जीवन काटेर बसिरहेकी छिन।कति मन लाग्दा य इछ्या पर्दा केही गर्न समेत नसक्ने अवस्थामा पुगेकी यिनी कुन हालतमा जिन्दगी कात्दी हुन?

त्यहा घुम घाम गर्दै गर्दा पुलबाट खसेर सिधै तल झरेकी थिइन रे।र`क्ताम्य एवम बेहोस अवस्थामा फेला परेकी थिइन यिनी।जब यहाँल्याएर उपचार् गरियो तब त यिनका सबै यादहरु गाएब भैसकेको रहेछ।टाउकोमा ठूलो चोट लागेको कारण यिनले कुनै कुरा सम्झन सकिनन।

यो हालत तथा अवस्था देखेर घरको सबै जना दु`:खि भए।तर बाबा भनाउदोले भने कुनै सहारा प्रदान गर्न सकेनन।त्यसपछी लगत्तै बुवा घरबाट हिडेक रहेछन।बुवा भन्छन हरे कि अब यो अ`पाङ्ग नानिको हेर बिचार सबै तै आमाले गर्नु मलाई कुनै मत्लब छैन।

हेर्नुहोस यो दर्दनाक भिडियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here