२१ बर्से छोरालाइ मुटुमा छु रा रो पेरे यसरी मा’रिएको थियो अहिले बिचल्लि ।(हेर्नुस भिडियो)

0
56

के गरिब हो भन्दैमा जि नि गर्न पाईन्छ र ?गरिब पनि मान्छे हो ।उसले न कसैको केही बिगार्छ ।दिनभरी दु ख गर्छ र राती ल्याएर खान्छ ।कठै बिचरा तेसै त गरि बिको चपेटामा परेर दुख पि डा भइरहेको छ तै माथी आफ्नो मु टुको टुक्रा सन्तान छोरो जो भर्खर परिवारको साहारा बनेको छ उसलाइ मा र्दा त्यो परिवारलाइ कि भयो होला ।

२१ बर्से कलिलो उमेरमा आफ्नै आँखा अगाडि आफ्नो साहारालाइ मुटुमा छु रा रोपि मा र्दा ती बुढी आमालाइ कस्तो भयो होला ।तेस्ता पापीलाई यी वृद्ध बा आमाको आँसु लाग्नेछ ।कति दुख गरेर अर्काको काम गरि हुर्काएको छोरा आज अरुलेनै यसरी मा रि दिए पछि परिवारको बिच ल्ली भएको छ ।

आमा भन्छिन आफ्नो १४ बर्से नाबालक भाइलाइ पुलिसले कु ट् पि ट गरि लान खोजेको देखेर उसले कारण के हो म बुझेर आउछु भनी उनको छिमेकी पन्डितको घर गएका थिए त्यहा उसलाइ बाटो छेकी छेकी एक६० बर्से वृद्ध बाहुनले उसलाइ मु टुमा छु रा रोपेर मा रेको कुरा खुलाउछिन ।

उनी भन्छिन आफ्नो छोरोलाइ तेसो गर्दा पुलिस नि त्यही रहेको र यो सब मिलेमत्तोमा भएको छ ।छोरालाइ मारेर मात्र नभएर उनिहरु बस्ने घर समित जलाएको अबस्थामा छ ।यी परिवारलाइ कति सम्म चो ट पर्यो होला बिचरा आफ्नो कमाएर परिवार पाल्ने छोरोलाइ मा रिदिए त्यतिले नपुगेर घर समेत जलाइदिए ।

हाम्रो पुलिस प्रसासन यति धेरै कमजोर भएको छ कि साना गरिबलाइ मात्र कानुन लगाउछन र उनी हरुलाइ मात्र सजाय हुन्छ ।कठै बिचरा यी आमा बा यस्तो हुदा पनि त्यहाको वडा अध्यक्ष अहिले सम्म हेर्न समित नआएको कुरा बताउछिन ।

यस्ता पा पी पशुलाइ कडा भन्दा कडा सजाय दि इ आमाबालाइ न्याय दिलाउ ।कसैको मनव अधिकार हनन गर्ने अधिकार कसैलाई हुदैन । नियम सबैलाई बराबर हुन्छ भन्ने हेक्का होस सबैमा । गरिब हो भन्दैमा कसैले साहारा र सिर लुकाउने बाटो यसरी कसैले नि नखोसौ।

बाकी भिडियोमा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here