विराटनगरकी २२ वर्षीय सुनिता राय यादवले २६ वर्षीय सबन यादवसंग विवाह गरेकी थिइन् ।श्रीमान सबन नोबेल हस्पिटलमा काम गर्ने गरेको तर विवाह भएको ७ महिना नबित्दै उनलाई न क्कली औसधि बेचेको मु द्दा लगाएर हि रासतमा राखिएको छ ।
सुनिताका श्रीमान प क्राउ परेपछि उनलाई आफ्नै जेठाजु र ससुराले पटकपटक यौ न दु र्ववहार गरेको उनले बताइन् ।उनलाई यस्तो गरेपछि सुनिताले प्रहरीमा उजुरी दिएको तर घरकाले थाहा पाएर सुनितालाई निकै पि टेको उनले बताइन् ।शरीर चो टले भरिएको र आफुले यस्तो यौ न दु र्ववहार भएको बारे माइती नेपाल जस्ता अन्य संस्थामा गुहार मागेको तर कतैपनि उनको सुनवाइ नभएको भन्दै उनी रु न्छिन् ।
१२ कक्षामा पढिरहेकी सुनितालाई ससुरा र जेठाजुले खाना खाने बेलामा काखमा बस्न भन्ने,नुहाउदा ना ङ्गै भएर उनलाई साबुन,तौलिया ल्याउन भन्ने गरेको उनले बताइन् ।आफुले उजुर दिएपछी घरको झ गडा घरमै मिलाउन भनेको र आफुले पनि एकपटकलाई मा फ गरेको उनले बताइन् तर फेरि पनि पटकपटक यस्तै व्यवहार देखाएपछी उनी निकै चिन्तित छिन् ।
अफुलाई यस्तो गरेको कुरा श्रीमानलाई भन्दा उनले मतलब नै नगरेको सुनीताले बताइन् ।जेठाजुले धेरैपटक कु टेको कुरापनि उनले खुलाइन ।अदालत बाट स जायको लागि कागजपत्र आइसक्दा पनि प्रहरीले केही पाइला न चाल्दा उनी निकै पी डित छिन् ।
भिडियो हेर्नुस् :-















