पल शाह छुट्ने खबरले उत्साहित हुँदै पूजा शर्माले लेखिन् यस्तो स्टाटस भयो मिनेटमै भाईरल हेर्नुहोस् !

0
1

पोखरा, १५ फागुन । कलाकार पल शाह छ ुट्ने खबरले सिने क्षेत्रमा खुशीयाली छाएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेसँगै जेलमुक्त हुन लागेका पल शाहकी नजिककी साथि पूजा शर्माले खुशी व्यक्त गरेकी छिन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान यो पनि ‘ऋण ढिलोचाँडो तिर्ने नै थियौ, तर घरमा ताला लगाइदिंदा श्रीमतीले आ’त्मह’ त्या गरिन्’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here