अपाङ्ग छोरो जन्माइ भनेर श्रीमानले आफ्नै श्रीमतीलाई बहिनी बनाएर अर्कै युवतीसंग गरे बिहे (हेर्नुस् भिडियो)

0
3

अपाङ्ग छोरो जन्माइ भनेर श्रीमानले आफ्नै श्रीमतीलाई बहिनी बनाएर अर्कै २ जना बच्चाकी आमासंग बिहे गरेपछि पीडित श्रीमती रु’दै मिडियामा हेर्नुहोस् पूरा भिडियो ।

https://youtu.be/q1rZnTIfhhQ

अन्य समाचार : किभ,

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ ।

पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।

प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।

रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले भने, ‘रसियाले देशभर घातक हमलाहरू सुरु गरेको छ ।

सपिङ मल, अपार्टमेन्ट भवनहरूमा आक्रमण गरी निर्दोष युक्रेनी नागरिकहरूको हत्या गरेको छ । ’ अमेरिकाले युक्रेन सरकार र त्यहाँका जनतालाई सहयोग जारी राख्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here