विकेट लिएपछि मैदानमै भक्कानिए सन्दीप, रोइरहेको दृष्य सामाजिक संजालमा भाइरल

0
1
विकेट लिएपछि मैदानमै भक्कानिए सन्दीप, रोइरहेको दृष्य सामाजिक संजालमा भाइरल

विकेट लिएपछि मैदानमै भक्कानिए सन्दीप, रोइरहेको दृष्य सामाजिक संजालमा भाइरल, आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन ।

सोमपाल कामीले यसअघि पहिलो बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।

नाबालिग ब लात्का रको मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्।नरागमन खेलमा विकेट लिएसँगै उनी मैदानमै रोएका थिए । विकेटसँगै सन्दीपको आँखामा देखिएको आँसुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

धरौटीमा रिहा गरेकोले उनीविरुद्ध लागेको आरोपलाई कमजोर मानिए पनि सफाइ भने पाएका छैनन् । उनीविरुद्ध लागेको आरोप प्रमाणित भएमा उनको पूरै करिअर समाप्त समेत हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here