भर्खरै पश्चिम नेपालमा ठुलाे भूकम्पको धक्का !

0
3

भर्खरै पश्चिम नेपालमा ठुलाे भूकम्पको धक्का !

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । केही बेर अघि कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

अन्य समाचार :- डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो ।

विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए ।

बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्या“ पिन् । छोरी र पतिको भने घटनास्थलमै मृ“ त्यु भयो । माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्या` न बचेको बताइन् । पति र छोरी छेउमै पुरिँदा आफू भने क“ राउँदै गु“ हार मागिरहेको बताउँदै उनले भनिन्, ‘म करिब एक घन्टासम्म गु“ हारिरहें ।

पछि गाउँले आएर मलाई निकाले । पति र छोरी भने पु“ रेको पु` रियै रहे ।’ एउटै कोठामा रहेका पति र छोरीको मृ“ त्यु भएपछि बाँच्न सफल उनी वि“छिप्त बनेकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here