३० बर्ष पुरानो ग्यास्टिक पनि ५ मिनेटमै निको पार्ने यस्ताे छ घरेलु उपाय र ओेैषधी (भिडियाे सहित)
स्वास्थ्य जानकारि / ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नु`हुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आ`दि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-राउने गर्दछ ।। टमाटरमा पनि एसिडिक हु`ने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ ।।
कसै-कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदै`नखानु उत्तम हुने गर्दछ । दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा नै राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने गर्दछ । यसका साथै यसले पेटमा ए`सिड`को मा`त्रा बढाउँछ तर, दही भने फाइदाजनक हुन्छ ।।
यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ । नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् ब`ढेर जान्छ तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुन`बाट जोगाउने समेत देखाएको छ ।।
ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नु निकै नै जरुरत रहेकाे छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउ धेरै मद्दत गर्दछ । अझ दूध`चिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । यस्तै तलकाे भिडियाे ग्यास्टिककाे समाधानकाे उपायबारे बताईएकाे , पूरा भिडियाे हेर्नुहाेला:-















