आमा यसरी धरधरि रो’एपछि छोरिले यसरी नाच्दै खेलाउदै फकाइन ,आहा (हेर्नुस् भिडियो )

0
6

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ ।

अहिले भने अनितालाई अस्पतालसम्म भेट्न आएकि सासू आमाले अनितासंगै आफुलाई धरधरि रोएकि छिन् । अनितालाई स्वास्थ्यलाभको शुभकामना ।साथै अनिता निकै रोएपछि भगवान जस्ता श्रीमान बिनोदले अनिताको आँसु पुछ्दै उनको खुट्टा मालिस गर्दै गरेको भिडियो अहिले भाइरल भैरहेको छ ।

अहिले भने अनिताको स्वास्थ्यमा सुधार आएसगै उनी आफै सामान्यतया यसरि हिड्ने भएकि छिन् । अहिले भने भगवान जस्ता श्रीमान बिनोदले अनिता रुदै गर्दा आँसु पुछ्दै र अनिताको दात माझ्दिदै गरेको भिडियो अहिले भाइरल भैरहेको छ ।

उनिहरु बिचको अथाहा प्रेम यसरी देख्न सकिन्छ ।अहिले भने अनिता रुदै गर्दा छोरिले नाच्दै माया गर्दै फकाउदै गरेको भिडियो एकदम भाइरल छ  ।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here