भ’र्खरै पुर्बमा फेरी घ’ट्यो अर्को सो’च्नै न’सकिने घ’ट’ना, मुखबाट र’गत ब’गिरहेको अ’वस्थामा…..

0
1

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

पुर्बमा फेरी अर्को सो’च्नै न’सकिने घ’ट’ना घटेको छ । विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।

सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्।

उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए। डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

२८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। घटनास्थलमा माेरङ प्रहरीको टाेली पुगेको छ।

मृतकका आफन्तले डाक्टरकाे हत्या भएकाे भान्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन्।

मुखबाट रगत निस्किएको र हातखुट्टामा चोट लागेको अवस्थामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

डेरादेखि वरपरको सडकमा रगतको टाटा देखिनुले यादवलाई बाहिरै ह’त्या गरिएको हुन शक्ने आफन्तलले आशंका गरेका छन् । प्रहरीले अहिले विशेषज्ञ कुकुर ल्याएर अनुसन्धान गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here