काठमाडौं । नेपालमा यि तीन जोखि-मपूर्ण को-रोना भाई’रसको भेरि’यन्ट फेला, नयाँ भे’रियन्ट धेरै मानिसमा सर्ने, नेपालमा को’भिड–१९ स’ङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वा
स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट को’भिड –१९ स’ङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भे’रियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी दिनुभयो ।नयाँ भे’रियन्टसंँगै नेपालमा तीन किसिमका भे’रियन्ट फेला परेका छन् । देशका विभिन्न भागबाट को’भिड–१९ का सं’क्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्वि’न्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।
डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भारतीय भे’रियन्ट हाे भने तीन प्रतिशतमा पाइएको बेलायती भे’रियन्ट हाे । हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भे’रियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्व-व्यापी भे’रियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै उमेर समूहमा धेरै सं’क्रामक र जो’खिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भे’रियन्ट चिन्ताको विषय भएको बताउँछन् । ‘यो भे’रियन्टले भारतमा जुन गतिमा सं’क्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चि’न्ताको विषय हो ।’
इपिडिमियोलोजी तथा सरुवा रोग नि’यन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले भारतमा देखिएको भे’रियन्ट नै अहिले यहाँ देखिएको नयाँ भे’रियन्ट भएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भे’रियन्ट धेरै मानिसमा सर्ने र जो’खिमपूर्ण छ ।
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति
















