पललाई छुटाउन गएका विश्वराम रुँ”दै फर्किए ,के साच्चै पल तत्काल छुट्दैन त? हेर्नुहोस भिडियो

0
1

पल साहको केसमा यदि कसैले नबोल्दिएको साथै मिडियाले साथ नदेको भए अहिले सम्म पल २० वर्षसम्म को जे”ल स”जाय मा पुग्थे उनी भन्छन्।

 

पललाई फ”साउन धेरै नै मानिस अझै आगिरहेको सुनाउँदै पल साह नछुट्दा धेरै नै दुखी भएको सुनाउँछन्। पल साहको परिवार पनि पल लाई छु”टाउन निकै नै लागिरहेको समेत जानकारी दिन्छन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

 

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस

https://youtu.be/oHpyC4Hv5tg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here