गायिका समिक्षाले ढुं`गा हा`न्ने लाई उजुरी हालिन, भयो सबै पर्दाफास..,(भिडियो हेर्नुस्)

0
1

गायिका समिक्षाले ढुं`गा हा`न्ने लाई उजुरी हालिन, भयो सबै पर्दाफास..,(भिडियो हेर्नुस्)

गायिका समिक्षाले ढुं`गा हा`न्ने लाई उजुरी हालिन, भयो सबै पर्दाफास | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

https://youtu.be/NL0C6ty-Jpw

अन्य समाचार :- मंसिर २ गते देखि ५ गते सम्म सार्वजनिक बिदा दिने सरकारकाे निर्णय !

सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here