रचना रिमालको गुल्मीमा यस्तो ध’माका, आइ लब यु भन्ने दर्शकहरुको घुइचो – हेर्नुस भिडियो

0
1

गुल्मी | हिजो रचना रिमालको एकल प्रस्तुति रहेको चहुठो गुल्मी महोत्सब मा नसोचेको रमाइलो भाको थियो | नयाँ बर्ष २०७९ सालको पहिलो दिन अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन बिहिवार १७ हजार १ सय ९२ जना दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

गुल्मी जिल्लामा भएका महोत्सव मध्ये टिकट काटेर प्रवेश गर्ने दर्शकको संख्या धेरै र पहिलो भएको गुल्मी उद्योग बाणिज्य सघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

गीत गाएको हेर्दे जाँदा रात पर्न आठेयो तर दर्शकहरु बेलुकी अबेरसम्म नै उनिहरुका प्रस्तुतीहरुसँग रमाउन बसेका थिए । त्यस लगत्त अन्य चर्चित कलाकारहरुको प्रस्तुती पनि राखेका थिए । अत्यमा शर्मा र परियारले दोहोरी समेत प्रस्तुत गरेकाच थिए ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । हेर्नुस –

https://www.youtube.com/watch?v=5rhEDnoWhpk

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here