काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत अपडेट अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले रफ्तार कायम राख्नु भएको छ। उहाँले २१ हजार ८ सय १५ प्राप्त गर्नु भएको छ ।
त्यसैगरि, नेकपा एमालेका केशव स्थापतिले ११ हजार १ सय २४ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंह स्थापितको पछि पछि छिन |
उपमेयरमा पनि एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ। उहाँले अहिलेसम्म १९ हजार ९ सय ५६ मत पाउनु भएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३ सय १६ पाउनु भएको छ।
हेर्नुस –















