उमेरै न पुगी छोरी केटोसंग फ रार भइ,अहिले बुबा विदेशमा म रे कि जिउँदो छन् अ त्तोपत्तो छैन (भिडियो हेर्नुस्)

0
44

रुपन्देही जिल्ला कन्चन गाउँपालीका वडा नं ५ रुद्रपुर निवासी जितेन्द्र थापा अहिले रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् ।जितेन्द्र नेपाल नफर्किएको करिब ३ वर्ष भएको छ र श्रीमती हिरा थापासंग सम्पर्क बिहिन भएको ७ महिना भन्दा बढी भएको छ ।

जितेन्द्रका छोराछोरी पनि हुर्की सकेका छन् ।उनकी छोरीले ११ कक्षामा पढ्दै गर्दा भा गेर विवाह गरिन् ।छोरी भा गेको कुरा  जितेन्द्रलाई चित्त बुझेन र उनी हिरासंग बोल्नै छोडे ।श्रीमतीलाई छोराछोरी र घरको जिम्मेवारी छोडेर गएपछि छोराछोरीको राम्रो हेरचाह हुनुपर्ने जितेन्द्रको दावी रहदै आएको छ ।

श्रीमानले सुरुमा केहि कारण नै नदेखाई बोल्न छोडेका थिए ।पछि  छोरी हिडेकै कारण घरसंग सम्बन्धमा नरहेको कुरा हिराले आत्मासाथ गर्दै गइन ।जेजस्तो भएपनि यतिधेरै रिसाएर श्रीमान नबस्नु पर्ने हिराको धारण रहेक छ ।

यसरी श्रीमानको अत्तोपत्तो नरहदा हिरा अहिले उनक खोजी गरिदिन र सम्पर्कमा ल्याईदिन सबैलाई अपील गर्दै श्रीमानको साथको अपेक्षा गरिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here