Thursday, November 26, 2026
Home Blog Page 303
काठमाडौं । प्रेम अन्धो हुन्छ भन्ने कुरा हामीले अक्सर सुन्छौँ तर एकदम कम मात्रै त्यस्तो देख्न पाइन्छ । हिन्दु धर्ममा विवाह सात जन्मसम्मका लागि गरिन्छ । यदि दुई मध्ये कसैको बिश्वास टुट्यो भने पति र पत्नीको सम्बन्धमा दरार आउन धेरै समय लाग्दैन । त्यस्तै एउटा घटना भारत, बिहारमा पनि देखिएको छ । जानकारी अनुसार एक महिलाको १४ बर्ष पहिले बिहे...
श्रीमानले छोराछोरीकै लागि भनेर अर्कैसँग भागेर गएकी श्रीमती फर्काएर घर ल्याए तर घरबाट नै निकालिनुपर्‍यो।भाइले त झन् कुटपिट नै गरेर दाजुलाई नै घरबाट निकाला गरे।यता दाजु भने आफूले बिहे गरेर क्याएको श्रीमती अर्कैले लिएर गएपनी माया मार्न नसकेको भन्दै अहिले उनैलाई लिएर घरबाट निस्केका छन्।अर्कैकी श्रीमती पनि आफ्नो बच्चाको लागि भन्दै श्रीमानले स्वीकार गरेर घर लगे। झापा जिल्ला दमक नगरपालिका घर भएकी...
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । यस पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र...
हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दुर्घटनामा घाइते भएका छन् । उनको दुर्घटनामा परि शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । अहिले उनकाे अस्पातलमा उपचार भइरहेको छ । रोल्पा को दुर दराजमा जन्मिएका खबपु एउटा कमेडियन मात्र नभई एउटा कुशल गायक तथा कल्चरल डान्स मास्टर पनि हुन। “प्रथम कमेडि चेम्पियन शो” बाट लाखौ नेपालीहरुका मुटुका ढुकढुकी बन्न सफल कमेडियन खबपु चन्चल...
आफ्नै दाजुको हत्या गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित काँडेका २३ वर्षीय भाइ नारायण थापा र स्थानीय १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो घरबाट हिडेका दाजु ३३ वर्षीय गिरिराज थापालाई घर नजिकै सल्लाघारीमा हत्या गरेर फालेको आरोपमा भाइ नारायणसहित किशोरलाई प्रहरीले गएराति उनीहरुको घरैबाट पक्राउ गरेको हो । स्थानीय बासिन्दाले खाजी गर्नेक्रममा सल्लाघारीमा फेला पारेको गिरिराजको...
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो । सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको...
काठमाडौं : पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) भर्नेको संख्या २४ लाख पुग्ने गरेको छ। यति धेरैले आइपिओ भर्दा हात पर्नेको संख्या भने ज्यादै न्यून हुने गरेको छ।अझ लघुवित्त कम्पनीहरुको आइपिओ त भरेकामध्ये ५ प्रतिशतले पनि पाउँदैनन्। पाएकाले १० वा बढीमा ११ कित्ता मात्रै पाउने हुन्। तर आइपिओ पर्नेहरुले दोस्रो बजारमा बेच्दा भने राम्रो मूल्य कमाउने गरेका छन्। अझ लघुवित्त कम्पनीहरुको...
निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो, छिट्टै पक्राउ गरिन्छ : गृहमन्त्री खाँड बिहिबार, भाद्र १० २०७८ काठमाडौँ गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्यारा छिट्टै पक्राउ पर्ने बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेकाले अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको बताएका हुन्। ‘सरकार निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक पुगेको...
मेषः नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । बृषः प्रतिस्पर्धाजन्य कार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ ।...
- Advertisement -

MOST POPULAR

HOT NEWS