मध्यरातमा चो-र्न पसेको चो-र जब घरमालिकको छोरीको कोठामा पसेर जे गरे..,(भिडियाे) । कहिले काँही संसारमा अनौठा लाग्ने घटना हुन्छन् । जसले मानिसलाई हँसाउने गर्छ । त्यस मध्य कहिलेकाँही चोरीको अनौठो घ-टनाहरूका बारेमा पनि सुनिन्छ । त्यस्तै एउटा घटना थाइल्याण्डमा भएको छ ।
जहाँ चो-र चो-रीको मनसायले घरभित्र पस्यो, त्यहाँ एसी कोठाको वातावरण निकै रमणीय थियो । कोठामा प्रवेश गर्ना साथ उसले एसी देख्यो । अनि एसी अन गरेर कोठामा निदायो । त्यो युवक प्रवेश गरेको कोठा सोही घर मालिकको छोरीको थियो । त्यो युवक युवतीको वि -स्त -रामा सु- त्यो । रिपोर्टका अनुसार यो के -स थाईल्याण्डको मध्य प्रान्तको हो। यहाँ एक २२ वर्षीय व्यक्ति चो- रीको आशय लिएर रात २ बजे घरमा प्रवेश गर्यो ।
त्यसपछि उसलाई निद्रा लाग्यो, त्यसपछि उनले घरको एउटा कोठाको एसी सुरु लगायो र त्यहाँ ओछ्यानमा सु -त्यो । जब त्यो घरको मालिक बिहान उठे, उनीहरु छक्क परे । कोठामा एसी चलेको थियो र एक जना मान्छे सु -ति रहेको थियो। छोरीको कोठामा युवक सु- ती रहेको देखेर घर मालिक अचम्म परे । तर छोरी भने त्यहाँ थिइनन् । उनी घरवाहिर गएकी थिइन् ।
घर मालिकले झ्यालबाट छोरीको कोठामा हेरे र पुलिसलाई खबर गरे। जब त्यो चो- र ब्यूँझियो ऊ आफ्नो आँखा म-ल्दै उठयो । उसको स्टाइल यस्तो थियो कि उसलाई केही थाहा छैन। चाखलाग्दो कुरा के हो भने त्यो घरमालिक जसको घर चो- र समातिएको थियो त्यो पनि एक पुलिस प्रहरीको घर थियो ।
अन्तराष्ट्रिय मिडियाका अनुसार चो- रले त्यस घरबाट धेरै बहुमूल्य चीजहरू पनि चो- रेको थियो । यद्यपि उसलाई निन्द्रा लागेको थियो र उ निदाएको थियो । निद्राले उसलाई समस्यामा पार्यो र र ऊ समातियो । अहिले पुलिस उसलाई सोधपुछ गर्दैछ । एजेन्सीकाे सहयाेगमा
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















