Thursday, November 26, 2026
Home Blog Page 304
लमजुंग ।हिन्दू धर्मशास्त्र अनुसार आमा सत्य हुन् भने बाबु बिश्वास । आमा धर्ती हुन् भने बाबु आकाश । आमाको कोख र काखको तुलना स्वर्गसँग तुलना गरिन्छ । तर पिता केवल एक मार्गदर्शकका रुपमा चिनिन्छन् । आमाको चर्चा पूर्वीय सभ्यतासँग जोडिएका बेद, पुराण र धर्मग्रन्थमा अनेकौँ पटक गरीएको पाइन्छ । आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल...
धादिङ जिल्लाको थाक्रे गाउपालिका वडा नं ५ बस्ने बागसिङ तामाङ जेठि तामाङ का छोरा सुर्य माताङ करिब ३५ बर्षदेखि सम्पर्क बिहिन बनेकाछन् । छोरा सुर्य तामाङलाई अमेरिकन डाक्टर जोडिले संगेै लगेर गएका थिए । बुवाआमाको भनाइ अनुसार आज भन्दा ३५ बर्ष अघाडि काठमाडौं कालिमाटि अघाडि मेडिकल चलाउदै आएका अमेरिकन जोडि संग श्रीमतीको उपचार गराउन जादा भेट भएको बागसिङ तामाङले बताएकाछन्...
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बुधबार पहिलो पटक मलद्वार फाटेको महिलाको शल्यक्रिया गर्दै चिकित्सक । उपचार केन्द्रका डा रमेश घिमिरे र डा परिवर्तन बरालको टोलीले ती महिलाको सफल शल्यक्रिया गरेको हो । पहिराले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनेकामा अहिले भरिएर बग्न थालेको छ ।...
जनकपुरधाम १० भदौ । आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्ने एक पुरुषलाई १० वर्ष ६ महिना कैद सजाय भएको छ । जिल्लाको उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरी घाइते बनाएका थिए । उनकी श्रीमती आरती साहलाई भने ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । पिडितलाई दिएको क्षतिपुर्ती सरह...
एजेन्सी । विष्णु माझीले नेपाली लोक गीत का क्षेत्रमा निकै नै चलेको नाम हो।विष्णु माझीले धेरै वर्षदेखि गीत गाउँदै आउनुभएको छ। उहाँले गाएको गीत प्रत्येक वर्ष हीट हुन्छन्,चर्चामा आउँछन् तर मान्छे भने कहिले सार्वज निक नभएकी विष्णु माझी यतिबेला के गर्दै छिन्,कहाँ छिन् भन्ने कुरा केही सिमीत मान्छे बाहेक अरु कसैलाई पनि थाहा छैन।उनको खोजी प्रत्येक वर्ष उनको नयाँ...
धनगढीः कुरा यही चैत्र ६ गते शुक्रबारको हो। कञ्चनपुरको बेलौरी नगरपालिका ४ रिछाहाका मोली राना सधैँझैँ बिहानै ४ बजे उठेर काममा निस्किन्छन्। इटा भ’ट्टामा काम गर्ने उनी महेन्द्रनगर इटा पुर्याउनुपर्ने हुँदा बिहानै निस्किन्छन्। उनकी १२ वर्षीया छोरी प्रिती र ७ वर्षीय छोरा नैतिक राना पनि विद्यालय जानका लागि निस्किन्छन्। स्थानीय महाकाली माध्यमिक विद्यालयमा प्रिती कक्षा ६ र नैतिक कक्षा ४...
डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले...
काठमाडौं, १० भदौ-‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् । ७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो ।...
काठमाडौं, १० भदौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो । जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको...
- Advertisement -

MOST POPULAR

HOT NEWS