इन्द्रेणीकि गायिका आयुषा गौतम आफ्नो घर छाडेर भाडामा बस्न थालेपछि बोलिन,अझै पनि घर सम्झिदा पि`डा हुन्छ..,(भिडियो हेर्नुस्)
इन्द्रेणीकि गायिका आयुषा गौतम आफ्नो घर छाडेर भाडामा बस्न थालेपछि बोलिन,अझै पनि घर सम्झिदा पि-डा हुन्छ | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
अन्य समाचार :- काराेबारकाे चाैथाे दिन आज (कात्तिक २३ गते) बुधबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार १ हजार ४ सय रुपैयाँले बढ्दै ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बुधबार ३० रुपैयाँले बढेकाे छ ।आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















