समाचार
दुई श्रीमानको बिचमाआईन सुनिता | गोपिलाई छाडनै मानिनन | काखभरी छोराछोरी आउदा पनि मन पग्लेन ? हेर्नुस
news einfo nepal -0
https://youtu.be/DDLeQqMpVzo
समाचार
‘एसएमजी’ चोरी प्रकरण : निर्दोष रहेको भन्दै दुई सैनिकले पाए सफाइ, बढुवा भने तीन वर्ष रोक्का
news einfo nepal -
काठमाडौँ । हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङ सफाइ पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले दुई सैनिकलाई शुक्रबार सफाइ दिएको हो ।
एसएमजी चोरी प्रकरणमा अमल्दार गुरुङ र सिपाही तामाङ निर्दोष रहेको भन्दै उनीहरुलाई आफ सफाई दिइएको छ । सैनिक...
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २२४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३५७ जना र ४ हजार ५६१...
समाचार
कांग्रेस केन्द्रीय सभापति देउवाको गृह जिल्लामा हुन सकेन गाउँ-नगर वडा अधिवेशन
news einfo nepal -
डडेल्धुरा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन सुरु भएपनि केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने गाउँ-नगर वडा अधिवेशन कहिले हुन्छ ? भन्ने समेत टुङ्गो लागेको छैन ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये ४ जिल्लामा मात्र आज निर्वाचन सुरु भएको छ, भने बाँकी ५ जिल्लामा निर्वाचन हुन सकेको छैन । कञ्चनपुर, डोटी, अछाम र बझाङमा गाउँ-नगर...
काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्नेहरु पक्राउ परेका छन् ।
शुक्रबार ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ अघि सारेर विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अभियानका संयोजक निर्ग जैसी (नवीन) रहेका थिए ।
एमसीसी खारेज गर्न माग गर्दै शुक्रबार उनीसहित दर्जनौँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आगामी हप्ता एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै...
काठमाडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।
मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा...
समाचार
दाजुभाइ र आफन्त नहुँदा स्थानीयले श’व छुन नहुने भने पछि ;दुई जना दिदीबहिनीले बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरे
news einfo nepal -
आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् ।
स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृ’त्युपछि छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दा’ह-संस्कार गरेका हुन् ।बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले श’व छुन नहुने भन्दै पन्छिए ।
श’व नछुने तर...
काठमाडौं– ब्यारेकबाट सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोप लगाएर साढे दुई वर्षदेखि जेलमा राखिएका दुई नेपाली सेनालाई अन्ततः न्याय मिलेको छ। सैनिक विशेष अदालतबाट सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङ एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर भएका हुन्।
पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको...
समाचार
पा’पिनी आमा २ छोरीलाई स्कुलको गेटमा छोडेर गा’यब, छोरीहरू यस्तो अवस्थामा हिँड्दै !
news einfo nepal -
दाङ तुल्सीपुर निवासी मेघराज कठेरा कि श्रीमती केशरी आफ्ना दुई छोरि छोडी फरार भएकी छिन् ।
श्रीमान बैदेशिक रोजगारीको लागि खाडी मुलुक गएका थिए।श्रीमती र छोरि हरुलाई
खुशी राख्नको लागि मेघराज साउदी गएका थिए। छोरिहरु साना भएको र
श्रीमान बाहिर भएको मौका छोपी केशरी पर-पुरुस संग फोन मा कुरा गर्न थालिन। छोरि हरुको वास्ता पनि नगर्ने विदेश
भएको श्रीमानलाई पनि पैसा चाहिएमात्र कुरा...
समाचार
इटहरीकि २० वर्षीय दुर्गाले यस्तो ड रलाग्दो चिठी लेखेर बेपत्ता भएकी छिन् ,पढ्नुस् त्यो कहालीलाग्दो चिठी (भिडियो हेर्नुस्)
news einfo nepal -
सुनसरी इटहरीको हरियाली मार्गमा दुर्गा गिरी नाम गरेकी २० वर्षीय युवतीले “सरी बुढा मलाई खोज्ने प्रयास नगर्नु होला,खोजेपनि मेरो ला स मात्र भेट्नु हुनेछ” भन्ने पत्र लेखेर अहिले ह राएकी छिन् ।परिवारलाई रु वाएर उनी ह राएकी छिन् ।उनका पतिले कतारबाट मेरी श्रीमती खोज्दिनुस् भन्दै गुहार माग्दै छन् ।
दुर्गाले पत्रमा “आफुलाई कसैले मा या नगरेको,सबैलाई रु वाएछु,कसैले आफुलाई के...

















![यौ,’न टेप बाहिरिएका मन्त्रीको रवि लामिछानेको सिधा कुरा कार्यक्रममा स्टिङ अपरेसन [ भिडियोसहित ]](https://news.einfonepal.com/wp-content/uploads/2021/10/Sidha-Kura-218x150.png)

