आज मंगलबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

0
3

काराेबारकाे तेस्रो दिन आज (मङ्सिर ०६ गते) मंगलबार सुनको मूल्य घटेकाे छ भने चाँदीको मूल्य बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले घट्दै ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज मंगलबार भने १५ रुपैया ले बढेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here