समाचार
ग’र्भ’व’ती भएको बेलामा पनी श्रीमानले यस्तो काम गरिदिंदा महिलाले जन्माइन मृ’त शि’शु
news einfo nepal -0
काठमाडौं । भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धा ‘रि ‘लो ह ‘ति ‘या’ रले यसकारण ह म ला गरे किनभने उनी ग’र्भमा हुर्किरहेको शि’शु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घा’इ’ते महिलालाई ग म्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार गर्दै मृ’त शिशुको जन्म भएको छ भने र प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ...
युवा वर्गमा राजनीति तर्फ वितिष्णा बढेको बेलामा एक जना १० वर्षकी किशोरी दैलेखमा वडाको सभापति बनेकी छन् । उनको पारिवारिक पृष्ठभूमीको हो । बुवा राजनीतिमा रहँदै निधन भएको थियो । उनकै छोरी एकजना १९ वर्षीया किशोरीलाई सत्तारुढ नेपाली कांग्रेसले वडा समिति सभापतिमा निर्वाचित गरेको छ।
दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा...
समाचार
बुबाले आफ्नै जेठी छोरी लिएर फ रार भए,श्रीमतीको भयो यस्तो हाल,यतिसम्म गर्थे आफ्नै बुबाले छोरीलाई (भिडियो हेर्नुस्)
news einfo nepal -
झापाको पाडाजुङीमा बसोबास गर्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै जेठी छोरी लिएर फ रार भएको हुँदा दोनु अन्य २ जना छोराछोरी लिएर भौ तारी रहेकी छिन् ।श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् ।आफ्नो छोरो बिरामी भएको र उपचार गर्ने पैसा नभएको भन्दै रु दै आफ्नो...
काठमाडौँ । भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ।
भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन्। नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो। अनुमतिबिना सदरमुकामकै...
जातीय विभेद हटेको घोषणा भएको जुगौँ भइसक्यो तर पनि आजसम्म त्यसले समाजमा जरा गाडेकै छ । पछिल्ला केही घटनाहरूलाई नियाल्ने हो भने जातीय विभेदको अन्त्य केवल घोषणा र घोषणापत्रमा मात्र सीमित रहने निश्चित छ । यस्तै एउटा विभेदको सिकार भएका थिए, युवा व्यवसायी सुमन मंग्राती ।
उनी अहिले पनि स्मरण गर्छन्, त्यी पल । जुन पल उनलाई एउटा फिल्मको कथाभन्दा...
समाचार
अशोक दर्जीको स्वरमा सबैलाई रुवाउने हिन्दी गीत सार्वजनिक ( भिडियो हेर्नुहोस् )
news einfo nepal -
काठमाडौं / भाइरल बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो ।अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् ।
‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको...
समाचार
ब्लड क्यान्सरले ग्रस्त दोलाखाका एक वर्षीय बालिकको उपचारका लागि सहयोगको अपिल
news einfo nepal -
काठमाडौं । सानै उमेरमा ब्लडक्यान्सर रोगले पीडित एक बर्षिय बालकको लागि सर्वत्र पहल गरिएको छ । दोलखा मेलुङ गाउँपालिका स्थायी घर भएका सरोज खड्का र जानुका थापाका १ बर्षिय छोरा सजन खड्कालाई सानै उमेरमा ब्लड क्यान्सरको संक्रमण देखिएको छ ।
बिरामीको उपचारका लागि २२ देखि २५ लाख सम्म खर्च हुने देखिएपछि उपचार गर्न कठिनाई भएपछि परिवार तथा मेलुङ गाउँपालिकाले नै...
काठमाडौं–यतीबेला घरमा आराम गरिरहेकी हास्यव्यंग्य अभिनेत्री पल्पसा डंगोलको परिवारलाई सोरबार र मंगलबार धेरैले फोन गरेर पल्पसाको अवस्थाबारे जानकारी लिए ।
टिकटक चलाउनै कुनै व्यक्तिले यी पल्पसाको तस्बिरमा ‘श्रद्धाञ्जली’ लेखेर सोमबार टिकटक बनाएपछि धेरैले आत्तिँदै उनका परिवारलाई फोन गरेका हुन् । धेरैले उनको टिकटकमा लेखिएको श्रद्धाञ्जलीबारे प्रश्न राख्दा उनका आफ्नाले हैन भनेर प्रस्ट पार्नुपरेको थियो ।
कसैलाई पनि एक्कासी श्रद्धाञ्जली लेख्दा त्यो...
राशिफल
मासिक राशिफल : सेप्टेम्बर महिना शुरु, यी राशिका दिन उल्टिए, जान्नुहोस् कसको भाग्य चम्किन्छ
news einfo nepal -
अब सेप्टेम्बर महिना शुरु भएको छ। ग्रहहरु र नक्षत्रहरुको खेलका अनुसार, बर्ष को नवौँ महिना सबै राशिको लागि धेरै विशेष हुने वाला छ।ज्योतिषीहरुका अनुसार मेष, कर्कट, कन्या, तुला, वृश्चिक र धनु राशि भएकाहरुको लागि यो महिना उत्तम रहनेछ।जे होस्, केहि राशीहरु लाई पनी कठिनाईहरु को सामना गर्नुपर्ने हुन सक्छ। सेप्टेम्बर महिनाको तपाइँको राशिफल पढ्नुहोस् ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : मेष राशि...



















