Thursday, November 26, 2026
Home Blog Page 290
काठमाडौँ २० भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो...
कञ्चनपुर । कञ्चनपुर बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए । चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बसेकी छन् । ‘सपनामा समेत छोरालाई झलझल्ती घर आँगनमै बसेको काम गरेको देख्छु’, उनले भनिन्, ‘एक्कासी निन्द्रा खुल्छ । छोरालाई देख्दिन, यसपछि...
काठमाडौं, २० भदौ – नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ । पहिलो खेलमा बिहीबार दुबै टोलीले एक एक गोलको बराबरी खेलेका थिए । नेपालका अन्जन बिष्टले भारतीय डिफेण्डर र गोलरक्षक गूरप्रीत सिंह सन्धुबीचको समन्वय अभावको फाइदा लिँदै बल खोसेर खाली पोष्टमा गोल गरेका थिए । यता, भारतका...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो । शाक्यले आफूलाई कार्यकारी निर्देशकका रुपमा नै काम गर्न दिन माग गर्दै साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीशले उनलाई...
कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् । उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्य एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सायदै...
झापा जिल्लामा बसोबास गर्ने दिलकुमारी दमाई र कमल बहादुर दमाईकी छोरी अमृता दमाई  कुवेत गएको ४ वर्ष भएको र आमालाई समयमा पैसापनी पठाउदै आएको तर गएको १ वर्षदेखि अमृता सम्पर्क बि,हिन छिन् । एकदिन आफ्नो साहुनीको नम्बरबाट फोन गरेको भन्दै अमृताले आमालाई अ,न्तिम पटक गत साल फोन गरेकी थिइन् ।फोनमा अमृताले फाल्गुन चैतमा आउने र को,रोना म हामारीले गर्दा अहिले...
दोलखा जिल्लाका सागर खत्रि जो करिब २० बर्षबाट ओछ्यानमा नै थला परेर बसिरहेका छन् ।उनको उमेर जति भयो उनी यसरि थला परेर बसेको पनि उतिनै भयो ।अहिले अब उपचार गर्न आफुलाई अत्याधिक गाह्राे भएको भन्दै आमा रुदै आतिदै मिडियामा आएकि छिन् । सागरको जन्मजातनै फोक्सो छैन र अहिले उनको मुटुमा समृत प्वाल परेको भन्दै चिकित्सकले बताएका छन् ।उनलाई श्वास फेर्न...
जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि...
घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे। सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन्। बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्‍यो। भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए। विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो। छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रोजगारीमा गएका शर्माले...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर अनुभूति हुनेछ । रोकिएका काम बन्ने र नयाँ...
- Advertisement -

MOST POPULAR

HOT NEWS