काठमाडौँ । फेस’वुकमा फेरी परि’वर्तन, ब’न्द गर्यो यस्तो सफ्टवेयर, मानिसहरुको अनुहार स्क्यान गरेर पहिचान गने फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग फे’सबुकले ब’न्द गर्ने भएको छ ।
मेटाका आर्टिफिसियल इन्टेलिजेन्सका उपाध्यक्ष जेरोम पेसेन्टीले एक ब्लग पोस्टमार्फत यस्तो जानकारी दिएका हुन् । फेसियल रिकग्निसन प्रविधिमाथि उठिरहेको गोपनीयता, रंग’भेद र एकरुपताको विषयलाई लिएर फेसबुक वि’वादित रहिआएको थियो ।
सन् २०१९ मा अमेरिकाको एक अध्ययनले फेसियल रिकग्निसन एल्गोरिदमले अफ्रिकन अमेरिकी, एसियन नागरिकहरु एवं अमेरिकी महिलाको पहिचान स्पष्ट खुलाउन नसकेको देखाएको थियो ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















