समाचार
कडा श्रीमती: बुढोलाई अरुसंग रंगेहात भेटेपछि बुढीले दिईन दनक, घरै छाडेर भागे।
news einfo nepal -0
https://youtu.be/99q-gulSeTs
समाचार
संखुवासभामा ६ जना सामुहिक ह’त्याको नयाँ रहस्य भेटियो, प्रत्यक्षदर्शीले रुदै भने : ‘ पापीले साना छोरा छोरीलाई पनि छाडेन ‘
news einfo nepal -
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक ह’त्या ग’रिएका ६ जनाको शव पो ष्टमा र्टमका लागि धरान पठाइएको छ। घटनास्थलको अनुसन्धान, शव जाँच र मुचुल्का सकेर पो’ष्टमा’र्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।
घटनास्थलमा अहिले संघीय प्रहरी इकाई धरानबाट एसपी भीम दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि...
विराटनगर । संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको ज्यान जाने गरि भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको भएको घटनाले अहिले सबैको नजर त्यति तानिएको छ । सोहि घरमा आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।
प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती...
सङ्खुवासभामा एउटै परिवारका भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मु’चु’ल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अ’ज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार ह’ ‘त्या गरेको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता,...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ ।
बृष (इ, उ, ए, ओ,...
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ हजार १११ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ४२३ जना र ३ हजार ९२३...
https://youtu.be/Le9WQTkVec0
समाचार
९ बर्षको उमेरमा प्रेम गरेकि श्रिमति छोडेर श्रिमान अर्कि लगेर हिडे,छोरा छोरि बिजोक
news einfo nepal -
https://youtu.be/Tcy5VT2qjus
https://youtu.be/lF8dAoxsiYM
https://youtu.be/CM1pZjo9v8g



















