Thursday, November 26, 2026
Home Blog Page 285
काठमाडौं । बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लु’ट्न परिवारका ६ जनाको ह’त्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि ह’त्या ‘रहस्यमय’ बनेको छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका...
मेषः बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन् । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अप-जसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ । बृषः धर्म र आध्यात्मतिर मन जानेछ । वाणिका कारण आफन्तजनहरु रिसाउन सक्नेछन् । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर...
हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोक्न संसद भवन घेर्न जाने बताएका छन् ।   मंगलबार एमसीसी बिरुद्ध ललितपुरको लगनखेलमा निकालिएको बृहत नागरिक आम सभामा बोल्दै ज्ञानेन्द्र शाहीले संसद भवन घेर्न जाने बताएका हुन् ।   एमसीसी सम्झौता गर्ने कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रधानमन्त्री शेर बहादुर देउवासंग एमसीसीकोबारे एक–एक बुदामा बहस गर्न पनि तयार...
ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै वि रो ध को आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् । ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर...
काठमाडौ : भ्रष्ट्रा’चार बि’रोधी अभियन्ता ज्ञानेन्द्र शाहीको नेतृ’त्वमा एमसीसी बि’रुद्ध निर्णायक आन्दोलन हुने भएको छ । बिभिन्न १० वटा भन्दा धेरै अभियान र ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान मिलेर राष्ट्रघा’ती एमसीसीका बि’रुद्ध निर्णयक आ’न्दोलन गर्न लागेको एक अभियन्ताले नेपाल पुकारलाई बताएका छन् । एमसीसी उपाध्यक्षको नेपाल भ्रमण बिथोल्ने लगायत कार्यक्रम गर्ने तयारी भैरहेको स्रोतले बतायो । एमसीसी बिरोधी...
काठमाडौ । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा भएको कार्की परिवारको घटनामा नयाँ मोड आएको छ । अहिले सम्मको अनुमान फेल भएपछि प्रहरीले नयाँ तरिकाले अनुसन्धान गर्नुपर्ने भएको छ । सोमबार उम्लिङस्थित ८५ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ जना सदस्यको मृ त फेला परेका थिए । घटनाबारे विभिन्न आंशका गरिएको भए पनि अनुसन्धान जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख...
काठमाडौ । काठमाडौ लगायत मुलुकका धेरै ठाउँमा १८ घण्टा सम्मको लोडसेडिगं हटाएर झलमल पारेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबैले वाहवाही गरे । उनको कार्यकाल सकिएपछि पनि पुन नियुक्त गर्नुपर्ने माग सबैतिरवाट उठ्यो । तर तत्कालिन ओली सरकारले उनलाई पुन दोहोर्याएन । तर शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई फेरी विद्युत प्राधिकरणमा ल्याइएको छ । देउवा सरकारले पुन कार्यकारी...
- Advertisement -

MOST POPULAR

HOT NEWS