समाचार
हेर्नुस् त श्रीमानको मरे तिथि गर्ने पैसा भएन,एक्लि आमाको रुवाउने जिबन कथा
news einfo nepal -0
https://youtu.be/sZEkxt2tAOU
समाचार
शक्तिशाली देवीको मन्दिर जहाँ ऐनाले मात्र भरी भरीभराउ गरि राखिएको छ, हेला नगरी ॐ लेखी भेटी स्वरुप सबैले सेयर गरौ
news einfo nepal -
काठमाडौँ ,शक्तिशा देवीको मन्दिर जहाँ ऐनाले मात्र भरी भरीभराउ गरि राखिएको छ, हेला नगरी ॐ लेखी भेटी स्वरुप सबैले सेयर गरौसिन्धुली । हामीलाई देवी देवतामा धेरै बिश्वास गर्छौ ।
र परम्परा देखि पुजाआजा, दान, धर्म, बर्त हरु गर्दै आइरहेका छौ । नेपाल धार्मिक दृष्टिले पनि बिशेष महत्व बोकेको देश हो ।
यँहा देखि देवी देवताको मठ मन्दिर हरु पनि छ।त्यस्तै औता...
काठमाडौँ । संखुवासभामा सोमबार बिहान मृ त अवस्थामा भेटिएका ६ जनाको श व मंगलबार मात्र उठाइने भएको छ ।
अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको टोली घट’नास्थल पुग्न समय लाग्ने भएकोले शव भोलिमात्र उठाइने भएको हो ।
प्रदेश-१ का प्रहरी घटनास्थल भौगोलिक रुपमा विकट भएकोले टोली पुग्नलाई नै समय लाग्ने देखिएको छ, घ’टनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली जाँदै छ ।
घटनास्थल सुरक्षाका...
समाचार
यी ५ बर्षिय बालिका सहित परिवारका ६ जना नै स”खाप ,कसैको ला”श घर भित्र भेटियो त कसैको खोलामा ला”श
news einfo nepal -
ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बी’भ’त्स ह त्या। एकै परिवारका ६ जनाको ह त्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स ह त्या भएको छ । सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको श व फेला परेको छ।
‘घट’ना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले भने। बौदमानका ५८...
२२ भदाै, काठमाडौँ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध युवाहरुको समूहले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेकाे छ ।एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले एमसीसीका विरूद्ध नाराबाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।
उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए...
समाचार
क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी हुन् नेपालि जडीबुटी, एक चोटी अबश्य हेर्नुहोस
news einfo nepal -
क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी हुन् नेपाली जडिबुटी ग्यास्ट्रिक,क्यान्सर लगायत धेरै रोगका लागि उपयोगी सुकमेलका यस्ता छन् आश्चर्यजनक फाइदाहरु, जानकारीका लागि सेयर गर्नुहाेला । हाम्रो भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औषधिय गुण हुन्छ ।
औषधिय गुणले भरिपुर्ण सुकमेलमा नियासिन, पाइरिडोक्सिन,...
समाचार
रुकुमबाट चितवनसम्म: बाबाको फोटो हेर्दै रुने छोरीको मुटु छुने कथा (हेर्नुस् भिडियो)
news einfo nepal -
रुकुमको माछिमी घर भएका महेश ओली र बिमला अधिकारीले प्रेम विवाह गरेका थिए ।विवाह भएको एक वर्षपछि भावनाको जन्म भयो तर भावना ६ महिनाको हुँदै महेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।अहिले छोरी भावना ९ वर्षकि भइन् तर बुबा महेश सम्पर्क बिहिन छन् ।
बाबाको मायाको अभास गर्न नपाएकी भावनाले महेशको फोटो हेरेर चित्त बुझाउने गरेकी छिन् ।बाबा छिटो...
संखुवासभा,भदौं २२- ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बीभत्स हत्या। एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।
घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएस पी लालध्वज सुवेदीले भने। बौदमानका ५८ वर्षीय छोरा...
https://youtu.be/8wIX6l9cygI
भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।
लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतले यतिबेला चर्चा पाईरहेको छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ ।सुन्दरमणी...



















