मान्छेलाइ कति खेर क हुन्छ कसैलाइ थाहा हुदैन ।अरुलाइ थापेको पासोमा आफै परिन्छ भने जस्तै भएको छ बर्दिया जिल्लाको एउटा गाउमा ।जंगली बंदेलको लागि भनेर ८३ बर्सिया बा ले गाउको कुलोमा करेन्टको तार जोडेर छोडिदिएका रहेछ्न ।
त्यसै क्रममा त्यही गाउमा बसोबास गर्ने एक परिवारका ३ जना सदस्य रातको करिब १० बजे माछा मा र्दै त्यही कुलोको बाटो आएका रहेछन तर दैबको खेल हेर्नुस त माछाको लोभले लग्यो उनिहरुको ज्या न ।
त्यस कुलोमा करेन्ट लगाएको छ भनेर थाहा नभएको र एकजनालाइ लाग्दा अरु दुइले उसलाइ बचाउने कोसिस गर्ने क्रममा उनिहरुको पनि मृ त्यु भएको हुन सक्छ भनी गाउले भन्छन ।गाउलेहरु पनि यश विषयमा त्यति जानकारीमा नरहेको खुलासा समेत गर्छन ।
प्रत्यक्षदर्शी गाउलेले भन्छन अरुलाइ त बगायो तर एउटि लाई भने तिनै वृद्धाले एक जनलाइ कुलो बाट निकाल्दै गरेको अबस्था फेला पारिन ।लोभले लाभ लाभले बिलाभ भने झै भएको छ ।अर्काको मासु खान खोज्दा गयो आफ्नै ज्या न ।
एकै घरका ३ सदस्यको करेन्ट लागेर मृ त्यु भएको छ ।तर पासो थाप्ने परिवार भने यस्तो हर्कत नगरेको भनेर झगडा गरिरहेको छ ।कारण के हो मृत् युको अहिले सम्म पत्ता लगाउन नसकेको कुरा गाउले बताउछन । यश घ ट नाले झन झन गहिरो रुप नलेला भन्न सकिन्न ।
हेर्नुस पूरा जानकारी भिडियोमा















