Thursday, November 26, 2026
Home Blog Page 211
काठमाडौं। स्थानीय प्रशासनले मोरङको लेटाङमा सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो। छात्रालाई यौ’न दु’र्व्यव’हार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने मागसहित स्थानीयवासी प्रदर्शनमा उत्रिँदा आइतबार स्थिति तनावग्रस्त बनेको थियो। त्यही भीडमा छु’रा प्र’हा’रबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउँदा–बताउँदै भीड एक्कासि प्रहरीमाथि जा’इ’ला’गेको बताउँछन् मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल। मोरङको लेटाङ नगरपालिका–५ मा पर्छ...
प्रतीकात्मक तस्बिर / ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती कर’णी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई प्रहरीले सोमबार प’क्राउ गरेको छ। खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आ’रोप छ। सूचना हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले...
काठमाडौं । आज श्री शाके १९४३ बि.स.२०७८ साल चैत्र ८ गते मगंलबार इश्वी सन २०२२ मार्च २२ तारीख चैत्र कृष्ण पक्ष चतुर्थी तिथी विशाखा नक्षत्र हर्षण योग वालव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा श्रीवत्स योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु मंगलचौथी व्रत जल दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य...
टिपरको ठक्करबाट युवतीको मृ”त्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार त’नावग्रस्त बनेको छ। चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठ”क्करबाट मृ”त्यु भएको थियो। वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाईकललाई पछाडिबाट गएको भे १ ख ३१०२ नम्बरको टिप्परले ठ”क्कर दिएको थियो। दु”र्घटनामा घा”ईते...
४ बर्षको बालक मा' रेर फ'रार भएको आ'रोप, कुरा मिलाउन भन्दै डिमाण्ड गर्न आउदायस्तो भयो, पुरा तल भिडियोमा हेर्नुहोस् : https://youtu.be/xpoXOm8BuWA अन्य समाचार : एक छात्रामाथि शिक्षकले यौ’न दु’र्व्य’वहार ग’रे’को आरोप लागेर वि’वा’द च’र्किँ’दा त’ना’वग्र’स्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएपछि कम्तीमा आठ जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अ’नि’श्चि’तकालीन कर्फ्यू आदेश...
आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले गरेको कारवाहीमा एक जना प्रहरी जवानको मृत्यु भयो । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच घटना हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । उनकै सहकर्मी साथीले भनिन् ‘उर्मिलाको हात ता’नेर भी’डबाट अघि बढाउने प्रयास गरें। उनि था’किसकेकी थिइन्।...
काठमाडौँ । वास्तु शास्त्रमा कछुवाको निकै ठूलो महत्व छ । फेंगशुई वास्तुका अनुसार कछुवामा नकारात्मक इनर्जीलाई नष्ट गरेर सकारात्मक इनर्जी बढाउने शक्तिको रुपमा मानिन्छ । हरेक दिशाको सम्बन्ध एउटा कुनै न कुनै खास धातुसँग हुनेछ । वास्तुका यही सिद्धान्तलाई ध्यानमा राखी आफ्ना भिन्न मनोकामनाका लागि भिन्न दिशामा भिन्न प्रकारको धातु राखिन्छ । यसले घर परिवारको सबै तनाव नष्ट गरिदिन्छ । आजकाल...
काठमाडौं – आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्या’न्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ । दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दु’र्व्यवहार भएको भन्दै एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७...
काठमान्डौ – दोलखाको चरिकोटकी रमिला श्रेष्ठ परिवारसँग शंखमुल बस्छिन्। डेरामा बुबा, आमा, भाइ, बहिनी छन्। परिवारको जेठो सन्तानका नाताले आर्थिक जिम्मेवारी उनकै काँधमा छ। पुराना कागजहरूको पुनर्प्रयोगसम्बन्धी काम गर्दै उनले जसोतसो काठमाडौं बसेर भाइबहिनीको खर्चको जोहो गर्दै आएकी थिइन्। काठमाडौंमा जसोतसो जीविका चलाउँदै आएको उनको ध्यान आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीको सूचनाले तानेको...
भगवान विष्णु, भगवान विष्णुका २४ वटा अवतार छन् । सम्पूर्ण चराचर जगतको रक्षार्थ भगवान विष्णु कहिल बराह अबतारमा प्रकट भएका छन् त कहिले मत्स्य, कहिले नारद, कहिले परशुराम त कहिले श्रीकृष्ण अवतारमै प्रकट भएको शास्त्रमा उल्लेख छ । त्यस्तै धार्मिक ग्रन्थका अनुसार हरेक देवी देवतादेखि दानवसम्मका आ–आफ्नै बाहनहरु पनि तोकिएका छन् । आफ्नो बाहनमाथि उनीहरुले अधिपत्य जमाइरहेका हुन्छन् । तर भगवान...
- Advertisement -

MOST POPULAR

HOT NEWS