समाचार
घरकी एक्ली छोरी उर्मिलाले एक बर्षअघि मात्र विहे गरेकी थिइन्, श्रीमान र दाजु-भाउजु नै प्रहरीमा
einfo nepal news -0
बिराटनगर : मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको आरोपमा पक्राउ गर्न गएको प्रहरीमाथि आ’क्रो’शि’त भीडले आ’क्र’म’ण गर्दा महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ – ५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान २४ वर्षिय उर्मिला श्रेष्ठको आइतबार मृत्यु भएको हो ।
घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानिय झ’ड’पमा...
समाचार
प्रहरी जवान उर्मिला श्रेष्ठलाई दिईयो श्र’द्धा’ञ्जली, संगै हात समाएकी साथि यसो भन्छिन-
einfo nepal news -
‘कान्छीको हात ता’नेर भी’डबाट अघि बढाउने प्रयास गरें। कान्छी (उर्मिला) था’किसकेकी थिइन्। भीडले मबाट कान्छीलाई ता’नेर लग्यो। मलाई नि ल’छारप’छार पारियो,’ मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले बताइन्।
आइतबार दिउँसो लेटाङ नगरपालिकको खेरुवामा रहेको शिक्षा बिकास माविमा त’नाव सुरु भइसकेको थियो। घटनाबारे विराटनगर रानीस्थित तालिम केन्द्रका प्रहरी बेखबर थिए। अपरान्ह करिब साढे ३ बजे ६ महिला प्रहरीसहित ३० जनाको टोली...
भिडियो
पिर’ गीतपछि प्रकाश सपुतको फेरी अर्को गीत “टेकमाया” पनी भाइरल भएपछि… भिडियो हेर्नुहोस।
einfo nepal news -
प्रकाश सपुतको नया गित “पिर” ले पछिल्लो समय नेपाली दर्शकहरुमा मात्र तहल्का-मच्चायन जुन गीतले राजनीति क्षत्रमा समेत निकैनै तरङ्ग लियर आयको थियो।
यो संगै एक हप्ता सम्म त करिब करिब प्रकाश सपुतको “पिर” ले नै सामाजिक संजाल तातेर आयो भने धेरै शोसल मिडियाहरुमा समेत यसै अन्तर्गत धेरै समाचारहरु बन्न पुगेका थिय। प्रकाश सपुतको उक्त गीत आयसंगे टिकटकहरु समेत उक्त गीतकै...
मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी आइतबार भएको झ’डपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
‘प्रहरीले घटनाको अनुसन्धानको लागि ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया...
समाचार
यीनै हुन् आ’रोपित शिक्षक जसको कारण गयो महिला प्र’हरी जवान उर्मिलाको ज्या’न
einfo nepal news -
मोरङमा आइतवार भएको घ”टनामा परी एक महिला प्र”हरीको मृ”त्यु भयो । यौ न दुब्र्य”वहारको आ”रोप लागेका शिक्षकलाई प”क्राउ गर्न गएकी उर्मिलालाई स्थानियले आ”क्र मण गरी घा”इते बनाए । उनी माथि खु’कु री प्रयोग गरिएको थियो । उपचारकै क्रममा उनको नि’धन भयो । आइतबार मोरङको लेटाङ नगरपालिका(५ मा स्थानीयको आ”क्रम णबाट निधन भएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते...
भिडियो
यौ’नका बारेमा खुलेर कुरा गर्ने मदन राइसँग विशेष कुराकानी (हेर्नुस् भिडियो)
einfo nepal news -
यौ'नका बारेमा खुलेर कुरा गर्ने मदन राइसँग विशेष कुराकानी, के कारण हुन्छ ब"ला'त्कार ? पुरा भिडियो हेरेर जानकारी पाउनुहोस :
https://youtu.be/D8GM2ljXhz8
अन्य समाचार : काठमाडौं। कतार एयरवेजको दिल्लीबाट दोहा जाँदै गरेको यात्रुवाहक विमान विमान आपतकालीन परिस्थितिमा पाकिस्तानको कराचीमा अवतरण गरिएको छ । समाचार एजेन्सी पीटीआइले कतार एयरवेजको हवाला दिँदै सोमबार यो घटना भएको बताएको छ । एयरलाइन्स कम्पनीले दिएको जानकारी अनुसार...
बेजिङ :
चीनमा सोमबार एउटा ठूलो दुर्घटना भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । प्राप्त जानकारी अनुसार उक्त विमानमा जम्मा १३३ जना सवार थिए । यद्यपी यस घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण भने खुल्न सकेको छैन ।
यस घटनाको एक भिडियो पक्कै पनि बाहिर आएको छ जसमा यो दुर्घटना कति भयानक छ...
नेपाली मनोरञ्जन क्षेत्रमा को कसरी उदाउँछ र को कसरी हराउँछ पत्तै हुदैन । यो क्षेत्रमा हरेक कलाकारको भविष्य कतिबेला कस्तो अवस्थामा पुग्छ भन्न सकिदैन । पहिलो चरणको लकडाउनपछि फिल्म क्षेत्र ठप्प रहँदा म्युजिक भिडियो क्षेत्रमा बाढी नै आयो । भिडियो क्षेत्रमा आएको बाढीले थुप्रै मोडलहरु जन्मिए ।
यो भिडमा मोडल गरिमा शर्मा सबैभन्दा अगाडि आइन् । उनको भिडियोमा व्यस्तता निक्कै...
काठमाडौ । मोरङमा आइतवार भएको घटनामा परी एक महिला प्रहरीको मृत्यु भयो । यौ न दुब्र्यवहारको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएकी उर्मिलालाई स्थानियले आ क्र मण गरी घाइते बनाए । उनी माथि खु कु री प्रयोग गरिएको थियो । उपचारकै क्रममा उनको निधन भयो । अढाई वर्षयता प्रहरी सेवामा सेवारत उर्मिला श्रेष्ठले सेवाकै दौरानमा मृत्यु वरण गरिन् ।
उनी...
भिडियो
श्रीमती र ४ छोराछोरीको बिचल्ली, श्रीमान् पैसा कमाउन गएका यस्तो भए… (भिडियो सहित)
einfo nepal news -
श्रीमती र ४ छोराछोरीको बिचल्लीको कथा, पैसा कमाउन गएका श्रीमान् यस्तो भएर नेपाल फर्किए, पुरा भिडियोमा हेर्नुहोस् :
https://youtu.be/ULQnYNW6Pio
अन्य समाचार : एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोलरग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ...



















