दु:खद खबर; आज पनि नेपालमा थपिए यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

0
74
कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दाे क्रममा, संक्रमित भन्दा निकाे हुने धेरै {कति जना थपिएत आज हेर्नुहाेस् }

दु:खद खबर; आज पनि नेपालमा थपिए यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }। छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ ९ गते ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अघि शनिबार देशभर ८९८० जनामा को- रोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए ।

यस्तै १२९ जनाको संक्रमणका कारण मृ- त्यु भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here