Wednesday, November 25, 2026
Home Blog Page 20
ज्योतिषिका अनुसार फागुन ३० गते मंगलबार हेर्नुस यस्तो छ तपाइको आजको राशिफलमा, यी राशिको चम्किदैछ भाग्य
ज्योतिषिका अनुसार फागुन ३० गते मंगलबार हेर्नुस यस्तो छ तपाइको आजको राशिफलमा, यी राशिको चम्किदैछ भाग्य, बि.सं. २०७९ फागुन ३० गते मङ्गलवार ई.सं.२०२३ मार्च १४ नेपाल सम्बत ११४३ चिल्लागा सप्तमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण सप्तमी, चन्द्रमा वृश्चिक राशिमा अनुराधा नक्षत्र, वज्र योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ६ः१५ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ...
सागर ढकाल सन्या सी हुनुहुन्छ हाम्रो बिहे हुँदैन, अचेल बच्चादेखि वृद्धसम्म रमाउने एप्स हो टिकटक । टिकटकबाट जानकारी, मनोरञ्जनका अलवा आम्दा नी पनि गर्न सकिन्छ । थुप्रै ब्यक्ति टिकटकमा भाइरल भएर रातारात चर्चित बन्दै नाम र दाम कमाउन सफल छन् । टिकटक अभिनय कला प्रस्तुत गर्ने एउटा माध्यम समेत भएको छ अचेल । त्यसैले पछिल्लो समय कलाकारितामा टिकटकबाट भित्रिनेको...
उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्ण विक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यव सायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदाल तले अभियोग...
तनहु कारागार बाट पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराले हिजो उनलाई सवै मुद्धाबाट सफाई दिएको थियो। प्रक्रिया पुर्याएर उनि आज जेल मुक्त भएका हुन्। गाएको बर्ष फागुन ११ गते उनलाई एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाउदै तनहुमा मुद्धा दायर गरेकी थिइन्। ४ दिन सम्म प्रहरीबाट लुकेका पल शाहले फागुन १५ गते प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए। आत्मसमर्पण...
तनहु कारागार बाट पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराले हिजो उनलाई सवै मुद्धाबाट सफाई दिएको थियो। प्रक्रिया पुर्याएर उनि आज जेल मुक्त भएका हुन्। गाएको बर्ष फागुन ११ गते उनलाई एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाउदै तनहुमा मुद्धा दायर गरेकी थिइन्। ४ दिन सम्म प्रहरीबाट लुकेका पल शाहले फागुन १५ गते प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए। आत्मसमर्पण...
ठ्याक्कै १ बर्षपछि जेलमुक्त भए पल शाह बाल यौ’न दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका...
पोखरा, १५ फागुन । कलाकार पल शाह छ ुट्ने खबरले सिने क्षेत्रमा खुशीयाली छाएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेसँगै जेलमुक्त हुन लागेका पल शाहकी नजिककी साथि पूजा शर्माले...
एजेन्सी । धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ।हो, एक लामो समयका लागि मोटोपन जस्तै सुगर जस्ता समस्याले तपाईलाई घेर्न थाल्छ । धेरै समयसम्म सुत्नाले केके स्वास्थ्य समस्या हुन्छ । हेर्नुहोस् : मधुमेह: लामो समयसम्म सुत्नुले...
पोखरा, १५ फागुन । कलाकार पल शाह छ ुट्ने खबरले सिने क्षेत्रमा खुशीयाली छाएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेसँगै जेलमुक्त हुन लागेका पल शाहकी नजिककी साथि पूजा...
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने अनलाइनखबरलाई जानकारी दिए । (अनलाइन खबर )
- Advertisement -

MOST POPULAR

HOT NEWS