भिडियो
प्लेन दु’र्घटना अघि यतिसम्म भएको रहेछ, अमेरिकाबाट छुट्टी मनाउन आएका दिदीबहिनीले आमाबाबुसहित ज्या’न गुमाए हेर्नुस
einfo nepal news -0
काठमाडौं । तारा एअर दुर्घटनाका २४ घण्टापछि मृतहहरुको उद्दार गरिएको छ । दुर्घटनास्थल मुस्ताङको थासाङबाट सुरक्षाकर्मीहरुले मृतकहरुको शव बटुल्दै धमाधम उद्दार गरेका छन् ।
उद्दारको क्रममा देखिएको दृश्यअनुसार समयमै उद्दार गर्न सकिएको भए केही घाइतेहरु बाँच सक्ने सम्भावना देखिएको एक उद्दारमा सटिएका सुरक्षाकर्मीले बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म २२ जनाको शव फेला...
आफ्नै घरमा श्रीमानबाट शारीरिक या”तना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृ”त्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–१० की गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्। प्रत्यक्षदर्शीकाअनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घु”साउँदा माझीको यौनाङ्ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि...
गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ। आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो। सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित...
भगवान विशेष
शिवलिङ्ग देख्नेबित्तिकै दर्शन गरि १ सेयर गर्नुहोस् तपाईंको सम्पुर्ण काम बन्नेछ।
einfo nepal news -
कास्की पाटी,
हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भए अनुसार एक पटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए ,घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह
टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ । घरलाई जहिले पनि सफा...
भिडियो
तारा एयर – बिहेको तयारीमा रहेका २५ बर्षीय पाइलटले आमासंग गरेको यस्तो बा’चा नि पुरा गर्न सकेनन (भिडियो सहित)
einfo nepal news -
काठमाडौँ | जहाज दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३ लापुते निवासी २५ बर्षीय पाइलट उत्सब पोखरेलको निधन भएको छ ।आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको बिहान दुर्घटनामा परि पाइलट पोखरेलको निधन भएको हो ।
पोखरेलले एक बर्ष पहिले सन २०२१ को अप्रिलमा मात्रै तारा एयरमा जागिर सुरु गरेका थिए ।
उनी लेख्छन। भाइ त फर्केर आइजन ठिक...
भिडियो
एयर होस्टेस कृष्मी थापाकी मिल्ने साथी मिडियामा , रुँ’दै सुनाइन वा’स्तविक कथा (भिडियो सहित)
einfo nepal news -
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौं बित्दा पनि अ त्तोप त्तो थिएन। उनीहरू भने कृष्मी फर्केर आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका थिए तर अहिलसम्म पनि कृष्मीको लाश भने भेटिएको छैन।
पोखरा विमास्थलबाट पहिलो फ्लाईट सुरुवात गरेकी कृष्मी थापाको अन्तिम फ्लाईट पनि पोखरा विमानस्थल बाटै अन् त्य भएको छ। परिवारको मियो बनेर बसेकी परिवारको आयस्रोत बनेर...
जहाज दु”र्घटनामा मृ”त्यु भएकाहरुको श”व काठमाडौं ल्याइयो। अहिलेसम्म १० जनाको श”ब काठमाडौंमा मुस्ताङबाट हेलिक्टरमार्फत ल्याइएको छ। मृत्””यु भएको मध्य १ जनाको शव अहिलेसम्म भेटिएको छैन।
यो पनि पढ्नुहोस :
२४ घण्टापछि तारा एअर दुर्घटनाकाका क्रममा भएका मृ”तहहरुको उद्दार गरिएको छ । दु””र्घटनास्थल मुस्ताङको थासाङबाट सुरक्षाकर्मीहरुले मृतकहरुको श”व बटुल्दै धमाधम उ”द्दार गरेका छन् ।
उ”द्दारको क्रममा देखिएको दृश्यअनुसार समयमै उद्दार गर्न सकिएको भए...
राशिफल
बाग्लुङ कालिकाले सबैको कल्याण गरुँन – जेठ १७ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
einfo nepal news -
आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १७ गते मंगलबार इश्वी सन २०२२ मे ३१ तारीख ज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथी रोहिणी नक्षत्र पश्चात मृगशिरा नक्षत्र धृति योग वव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु,दशहरा तथा गोसाइकुण्ड स्नानरम्भ,धुम्रपान रहित दिवस (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो,...
भिडियो
जहाज दु’र्घ’टनामा परेकी एयर होस्टेज किश्मी थापाको टिकटक भिडियो भाइरल (भिडियो सहित)
einfo nepal news -
आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठो क्कि एर टु क्राटु क्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको...
समाचार
‘मलाई मेरी छोरी भएको ठाउँमा लैजाऊ , एयर होस्टेज कृष्मी थापाकी आमाको रु’वाबासी
einfo nepal news -
पोखराबाट जोमसोमका लागि उडेको जहाज आइतबार बेपत्ता भयो। दिनैभरि खोज्दा पनि फेला नपरेपछि सुरक्षाकर्मी रित्तो हात फर्किन बाध्य भए। तारा एअरको नाइन एन एइटी जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङमाति सानोसरेमा क्षतविच्छेद अवस्थामा भेटियो।
अहिले सुरक्षाकर्मीले शव खोजि रहेको छ। विमानमा सवार चालक दलका ३ सहित २२ जनामध्ये १४ को श”व भेटिएको छ। बाँकीको खोजी भइरहेको छ। सोमबार अपरान्ह...



















