भिडियो
क’स्तो अ’चम्म!कलेज ड्रेसमै आफ्नै मामा संग भान्जी फ’रार भइन, आमा रुँ’दै मिडियामा (भिडियो सहित)
einfo nepal news -0
काठमाण्डौको महाराजगन्जमा यतिबेला सिन्धुपाल्चोक की रिता शिवा यतिबेला आफ्नु छाेरी दुईजना श्रीमतीको श्रीमानले भान्जी पर्ने आफ्नु कलेजको ड्रेस लगाएर हिँडेको छोरीलाई लिएर फ रार भएको भन्ने गुनासो गर्दै यतिबेला मिडियामा आएकी छिन्।
ती मामा भनिने फरा र व्यक्तिलाई आफ्नै भान्जी लिएर फ रार भएको आरो पमा एक दिन प्रहरी प्रशासनमा थु नामा समेत राखिएको रहेछ। रीता शिबालाई तपाईंको खास गु...
भिडियो
सबैलाई रु;वा;उ;ने किस्मीको जीवनको बन्यो यस्तो वास्तबिक गीत : भिडियो हेर्नेहरु सबैको रु;वा;बा;सी
einfo nepal news -
सबैलाई रुवाउने किस्मीको जीवनको बन्यो यस्तो वास्तबिक गीत बनेको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ । बुवा ले घर बाट निकालेर पछी एयर होस्टेज बनेकी किस्मी थापा आज संसार बाट बिदा भएकी छिन्। आउनुश जनौ उन्को बारेमा सम्पूर्ण कुरा भिडियो मा सम्पूर्ण कुरा उलेख गरेको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका...
भिडियो
श्रीमतीलाई ह’त्या गरि श्रीमानले गरे आ’त्मह”त्या………एक साथ २ ला’स (हेर्नुस् भिडियो )
einfo nepal news -
गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृ”तावस्थामा फे”ला परेका छन् । प्र”हरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।
श्रीमान् घरबाहिर झु”न्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रे’टि’एको अवस्थामा मृ”त फेला परेको जिल्ला प्रहरी कार्यालयका प्र”हरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । उहाँले घ”टनाको प्रकृति हेर्दा श्री’मान्ले पत्नीको...
समाचार
बलिउडकी यी चर्चित नायिकालाई आफ्नै बुबाले गिद्धे नजरले हेरेपछि घर बाट भा’गेको आफैले गरिन खु’लासा
einfo nepal news -
एजेन्सी । इन्टरनेट सेन्सेसन उर्फी जावेद सधैं आफ्नो कपडा र आफ्नो बयान को लागी चर्चा मा रहने गरेकि छिन्। कहिले काँही कपडा लाई लिएर ट्रोलर्सको निशानामा पनि आउने गरेकि छिन् तर उनले यस्ता कुरालाई वास्ता नगरि अघि बढ्ने गरेकी छिन् । बोल्ड स्टाइलमा बस्ने उर्फीले बोल्ड ड्रेसमा एकपछि अर्को गर्दै आफ्ना तस्बिर र भिडियो सेयर गरिरहेकी छिन् तर बिन्दासमा...
समाचार
५ दिनमा नै १० करोड ग्रस कमाएको ‘कबड्डी ४’ले ‘छक्कापञ्जा’को रेकर्ड तोड्न सक्ला ?
einfo nepal news -
काठमाडौं ।
चलचित्र ‘कबड्डी ४’ले रिलिजको पाँच दिनमा नै १० करोड रुपैयाँ ग्रस कमाइ गरेर नेपाली फिल्मको कीर्तिमान राख्न सफल भएको छ ।
‘कबड्डी ४’ले पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गर्दै सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमाएसँगै नयाँ किर्तीमानी कायम राख्न सफल भएको हो ।
छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस रहेकोमा ‘कबड्डी ४’ले यही...
इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले देशभर जुनसुकै समयमा पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटे पछि आइस्पानले यस्तो चेतावनी दिएको हो ।
इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकले आरोप लगाएको...
यिनै हुन जहाज दुर्घटना हुदा कोहि जिवित छन कि भन्दै सबैभन्दा पहिला त्यस क्षेत्रमा पुगेका बाग्लुङ बडिगाड वडा न. ०७ का बिशाल घर्ती । उनी यार्सा टिप्न बाग्लुङबाट मुस्ताङ गएका थिए ।
सरकार भन्दा पहिला जनता जनताकै सेवामा उनलाई न मौसम खराब भयो न त हेलिकप्टर नै चाहियो। यश छेत्रका मानिस प्रायःजसो यार्सागुम्बा टिप्ने ब्यबसायमा आवद्ध छन।
उनी पनि यर्सागुम्बा टिप्न...
आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घ टना हुँदा २२ जनाको ज्यान गयो । दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृ त्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ र पोष्टमार्टम प्रक्रियामा छ । दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले ५ सदस्यीय छानबिन समितिसमेत बनाएको छ ।
तारा एअरको दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले...
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।
जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको प्रयोगबाट बाहिर निकालिएको थियो ।
अन्य समाचार...
समाचार
दु’र्घटनाको प्रारम्भिक का’रण खुल्यो : ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा…
einfo nepal news -
खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।
संसद्को अन्तर्राष्ट्रिय समितिको आज सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण (राईट टर्न) गर्नुपर्ने जहाजले (लेफ्ट टर्न) गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक...



















