Friday, November 27, 2026
Home Blog Page 129
बुवा ले घर बाट निकालेर पछी एयर होस्टेज बनेकी किस्मी थापा आज संसार बाट बिदा भएकी छिन्। आउनुश जनौ उन्को बारेमा सम्पूर्ण कुरा भिडियो मा सम्पूर्ण कुरा उलेख गरेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ। उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार...
काठमाडौँ | सानै बाट सरल र सहयोगी भावना भएकी कृष्मी थापा जो तारा एअरको बिमान दुर्घटनामा परेर २२ जनासंगै आफ्नो ज्यान गुमाएकी थिइन् | नागरिकतामा कृष्मी भएपनि साथीहरुले उनलाई मनिषा थापा भनेर चिन्ने गर्थे | सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उनीहरूको आशाको दियो निभेको छ। उनीहरूकी साथी कृष्मी अब कहिल्यै फर्केर नआउने...
मेष राशिको जातकको लागि आजको दिन अर्थलाभ योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभनदा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ ।स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनुहोला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । तर मनमा निरासा छाउने छ । पारिवारिक समस्याका...
दम्माम ,साउदी अरेबिया/ कमाएर आफू र आफ्ना परिवारको लागि केही गर्छु भनेरb वैदेशिक रोजगारको सिलसिलामा साउदी आएका तनहुँका सन्तोष अधिकारी सधैंको लागि साउदीमा नै अ’स्ताएको छ। साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम वायरहाउसमा कार्यरत तनहुँ भानु नगरपालिका-१३का स्व बाबुलाल अधिकारीका ३३ बर्षीय छोरा सन्तोष अधिकारीको आइतबार दिउसो २ बजे सुतेको बेला नि’धन भएको उनका रुम पाटनरले जानकारी दिए। रातको ड्युटी गरि खाना...
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दु”र्घटनामा परेका सबै यात्रुको श”व फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका२ को सानोस्वारे भीरमा तारा एयरको यात्रुवाहक जहाजमा सवार सबैको शव भेटिएको हो । फेला परेको शव मध्ये १० वटा बेनी–जोमसोम सडक खण्डअन्तर्गत कोवाङमा लगिएको छ । बाँकी शव ल्याउने क्रममा जारी रहेको र उद्धार कार्य पनि भइरहेको बताइएको छ...
आइतबार दिउँसो १ बजे आमासँग भेट्ने सपना वाचा गरेका थिए, दु र्घ टना ग्रस्त तारा एयरका को–पाइलट, उत्सव पोखरेलले । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ का पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’ तर उनको आमा भेट्ने सपना अधुरै रह्यो । हिजोदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त स्थितिमा आज बिहान भेटिएसँगै उनको आमा भेट्ने...
काठमाडौं, १६ जेठ: दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । चालक दलका...
काठमाडौं / काठमाडौं । महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे । प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि...
काठमाडौं । तारा एयसको विमान दु’र्घ’टना सँगै एक भा’रतीय जोडिसहित परीवारकै दु’ख:द त’था रोच’क अ’न्त्य भएको छ । आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज मुस्ताङकै थासाङ – २ मा दु’र्घट’नाग्रस्त भएको पाइएको छ । उक्त जहाजमा एक भारतीय परिवारको पनि दु’ख:द अ’न्त्य भएको छ । जो परीवारका श्रीमान र श्रीमति नेपालको भ्रमण गरेर स’म्ब’न्ध वि”च्छेदको त’यारीमा थिए । तर उनीहरुको...
काठमाडौं । तारा एअर दुर्घटनाका २४ घण्टापछि मृतहहरुको उद्दार गरिएको छ । दुर्घटनास्थल मुस्ताङको थासाङबाट सुरक्षाकर्मीहरुले मृतकहरुको शव बटुल्दै धमाधम उद्दार गरेका छन् । उद्दारको क्रममा देखिएको दृश्यअनुसार समयमै उद्दार गर्न सकिएको भए केही घाइतेहरु बाँच सक्ने सम्भावना देखिएको एक उद्दारमा सटिएका सुरक्षाकर्मीले बताए । नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला...
- Advertisement -

MOST POPULAR

HOT NEWS