भिडियो
एसियाकै होचि मोना धिमिरे अफुभन्दा अग्लो केटाको खोजिमा। (हेर्नुश भिडियो )
einfo nepal news -0
एसियाकै होचि मोना धिमिरे अफुभन्दा अग्लो केटाको खोजिमा। एसियाकै होचि मोना धिमिरे अफुभन्दा अग्लो केटाको खोजिमा हेर्नुश उस्ले आफुलाई मन पर्ने ब्यक्ती को बारेमा बोलेको छ । मिलन केसी ले तयार परेको यो भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।
अमेरिकामा ४२ बर्षिय पतिको क्यान्सरबाट निधन भएपछि पत्निले दाहसंस्कारको लागि सहयोगको अपिल गरेकी छिन् । टेक्सस अर्भिङ्गकी सरस्वती ओलीले...
गाउँमा युवालाई रोजगारीदिने वाचा गरेका वडा अध्यक्ष नै कोरिया छिरे, इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन् ।गत सम्पन्न स्था नीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया आ एका हुन्।
उनी २०२२ को ईपीएस भासा परिक्षा उत्तीर्ण गरेर कोरि या गएका छन्।...
जीवनशैली
विवाह भएकाहरू त छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान
einfo nepal news -
विवाह भएकाहरू त छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान, ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भा इरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान । क रिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो प टक भाइरल भएको हो । गीत भाइरल भएपनि गायिका चौहानको
व्यस्तता बढ्नु स्वभाविक हो ।स्वदेशका थुप्रै कार्यक्रम पछि...
यो प्रदेशमा आअ सार्वजनिक बिदा, जान्नुहोस तपाईको प्रदेशमा के छ ? सरकारले चैत्र शुक्ल नवमी (राम नवमी) को दिन चैत्र १६ गते सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एंव प्रवक्ता निधिराज न्यौपानेले सूचना प्रकाशित गर्दै चैत्र १६ गते बिहीबार राम नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जानकारी दिए ।
वि.सं. २०७८ साल चैत्र २९...
वैशाख ७ गते शक्तीशाली सूर्य ग्रहण लाग्ने, जाग्नेछ यी २ राशिको भाग्य, हिन्दू धर्ममा सूर्य र चन्द्रग्रहणलाई निकै मान्यता दिईन्छ। यस दिनको धेरै धार्मिक महत्व छ। यस्तो अवस्थामा मानिसहरु वर्षभरी नै सूर्य र चन्द्रग्रहणको पर्खाईमा बस्छन्।
आगामी वर्ष वि.सं. २०८० सालको सूर्य ग्रहणको कुरा गर्ने हो भने यो ग्रहण अर्को वर्षको वैशाखमा लाग्दैछ। ज्योतिषशास्त्रका अनुसार यसले सबै १२ राशिलाई असर...
राशिफल
आज बिहिवारको तपाईंको राशिफल,।। श्री बाग्लुङ्ग कालिका मातालाई ॐ लेखी, सेयर गर्दै भेटी चढाएर पढ्नुहोस्, रासिफल तपाईंको मनोकामना पूरा हुनेछ।।
news einfo nepal -
आज बिहिवारको तपाईंको राशिफल,।। श्री बाग्लुङ्ग कालिका मातालाई ॐ लेखी, सेयर गर्दै भेटी चढाएर पढ्नुहोस्, रासिफल तपाईंको मनोकामना पूरा हुनेछ।।
वि.सं. २०७९ चैत्र १६ गते बिहीवार तदनुसार ई. सं. २०२३ मार्च ३० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८१, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४,, नेपालमा सूर्योदय : बिहान ०५:५२...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सामान्य वृद्धि आएको छ । महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार...
अन्तरवार्ता
म्यानमारको सैन्य सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन
einfo nepal news -
म्यानमारको सैन्य सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन, म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई विघटन गरिदिएको छ ।
सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज भएको जनाएको छ । एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा...
मन्दिरमा बसेर रवि लामिछानेले गरे देशका लागि यस्तो भाकल।। रात भरि मन्दिरमा बसेर रवि लामिछानेले गरे देशका लागि यस्तो भाकल । उनी दर्शन गरेर फेरी चुनाव लडेर देखाउछु भन्दै जनता माझ यस्तो वाचा गरेको छ । सम्पुर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।
https://youtu.be/cR0KxDeD9UM
यो पनि रकारी वकिलको कार्यालय काठमाडौँले सत्ता-बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ...
समाचार
बिश्वको अनौठो मन्दिर जहाँ मागेको कुरा सात दिन भित्र पुरा हुन्छ, जानिराखौँ यिँ ३ कुरा
news einfo nepal -
बिश्वको अनौठो मन्दिर जहाँ मागेको कुरा सात दिन भित्र पुरा हुन्छ, जानिराखौँ यिँ ३ कुरा मीनाक्षी अम्मान मन्दिर मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ।
मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन...



















