भारतबाट फर्किनेमा फेरि को,रोना, देखिन थाल्यो सीमा क्षेत्रमा जोखिम बढ्यो
काठमाडौ : भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो ।
सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ । यहाँका सीमा नाकाहरुमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको...
समाचार
जान्नुहोस् यस्तो अवस्था भएको व्यक्तिले हरियो लसुन पटक्कै खानुहुँदैन लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः
news einfo nepal -
जान्नुहोस् यस्तो अवस्था भएको व्यक्तिले हरियो लसुन पटक्कै खानुहुँदैन लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ। तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ...
राशिफल
ज्योतिषिका अनुसार चैत १५ गते बुधवार हेर्नुस यस्तो छ तपाइको आजको राशिफलमा, यी राशिको चम्किदैछ भाग्य
einfo nepal news -
ज्योतिषिका अनुसार चैत १५ गते बुधवार हेर्नुस यस्तो छ तपाइको आजको राशिफलमा, यी राशिको चम्किदैछ भाग्य बि.सं. २०७९ चैत १५ गते बुधवार ई.सं.२०२३ मार्च २९ नेपाल सम्बत ११४३ चौलाथ्व अष्टमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा मिथुन राशिमा आद्र्रा नक्षत्र, शोभन योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ६ः१९ बजे...
समाचार
सिँगारिएको गाडीमा पल शाहलाई गृह जिल्लामा भव्य स्वागत, कार्यक्रममा बापत लिए साढे पाँच लाख पारिश्रमिक !
einfo nepal news -
सिँगारिएको गाडीमा पल शाहलाई गृह जिल्लामा भव्य स्वागत, कार्यक्रममा बापत लिए साढे पाँच लाख पारिश्रमिक ! काठमाडौं -अभिनेता पल शाहलाई गृहजिल्लामा भब्य स्वागत गरीएको छ ।
दाङको घोराहीस्थित एउटा विशाल मैदानमा आयोजित घोराही ‘वृहत् सांस्कृतिक कार्यक्रम’ मा पललाई माला र पन्चेबाजा सहीत सिङगारीएको गाडीमा लगेर भब्य वागत गरिएको हो । बहिनी रोशनीसहित काठमाडौंबाट घोराही पुगेका उनी आफ्ना फ्यानबाट घेरिएका थिए...
भिडियो
चर्चित गायक तेजश रेग्मी र निशा क्षेत्रीको आवाजमा बाहिरियो नया उत्कृष्ट दोहोरी गीत
einfo nepal news -
चर्चित गायक तेजश रेग्मी र निशा क्षेत्रीको आवाजमा बाहिरियो नया उत्कृष्ट दोहोरी गीत, मौलिक सिर्जना गर्न माहिर लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मी र निशा क्षेत्रीको आवाजमा नयाँ गीत ” रानी फूल” भर्खर मात्र सार्वजनिक भएको छ ।
प्राय गण्डकी प्रदेशमा गाईन भाकालाई सोही अनुसारको शब्द संयोजन सहित तयार पारिएको गीतले सामाजिक संजाल सहित युट्युबमा समेत दर्शक श्रोताको मन जितिरहेको...
जीवनशैली
माताको शक्ति पासपोर्ट छोएर अमेरिकाको भिजा लाग्यो। को हुन् यी माता ? खुल्यो वास्तविकता।
einfo nepal news -
माताको शक्ति पासपोर्ट छोएर अमेरिकाको भिजा लाग्यो। को हुन् यी माता ? खुल्यो वास्तविकता, झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्रीको अन्धताका कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिसहरु पासपोर्टमा झारफूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।
पासपोर्ट फुकाउन जेनी श्रेष्ठ उर्फ मनोकामना माता कहाँ पुग्छन् । ती माताले जनही १५ सय शुल्क,...
सन्दीपलाई फसाउने युवतीको बयान, पुरा नाम ठेगाना सार्वजनिक, क्रिकेटर सन्दीप लामिछाने यतिबेला पुुर्पक्षका लागि केन्द्रिय का’रागार सुन्धारमा दिन कटाइरहेका छन् । उनीमाथि किशोरीले ज’बरजस्ती क’रणीको मु’द्दा दायर गरेपछि काठमाडौँ जिल्ला अदालतले निर्दोष रहेको भन्न नसकिने भन्दै थुु’नामा पठाउन आदेश दिएको हो ।
यता, सन्दीपको घटनको असर क्रिकेटर देव खनाललाई पनि पनि गहिरो गरी परेको छ । सन्दीपमाथि आरोप लगाउने किशोरीसँग...
राति अबेरसम्म मोबाइल चलाउँदा के हुन्छ ? तपाईं आफ्नो खाली समयमा के गर्नुहुन्छ ? पक्कै मोबाइलमा नै आफ्नो दैनिकी समय बिताउनुहुन्छ । काम र व्यस्तताको बाबजुद एकछिन आराम गर्ने समय तपाई आफ्नो माेबाइललाई सारथी बनाउनुहुन्छ, तर मोबाइले तपाइँको आँखामा असर पुगिरहेको तपाइँले मनन गर्नु भएको छ ?
अन्धकारमा टिभी वा मोबाइलको नीलो बत्ती सिधै आँखामा जाँदा तपाईंको आँखाको ज्योति सधैँका...
मासु बढ्ने भन्दै पाठालाई संगिनी सुई! बाख्राका पाठाहरूको तौल बढ्ने भन्दै गुल्मीमा महिलामा प्रयोग गरिने गर्भनिरोधक संगिनी सुई लगाउने गरेको पाइएको छ।
गुल्मीको धुर्कोट गाउँपालिकाले सोमबार सूचना नै जारी गरी कतिपय वडामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले निय मविपरीत बाख्राका पाठाहरूलाई महिलालाई लगाउने गर्भनि रोधक तीन महिने सुइ लगाउने गरेको पाइएकोले त्यस्तो कार्य रोक्न सचेत गराएको छ।
‘धुर्कोट गाउँपालिका वडा नं....
यी हुन् नेपालमा धेरै रोजगारी दिने ५ ‘पाँचतारे होटेल’, नेपालमा १६ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । यी सबैले ३हजार ६१२ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । यसमा सबै तह अर्थात् सुरक्षा र सरसफाईमा खटिने कर्मचारीदेखि महाप्रबन्धकसम्म समावेश छ ।
पर्यटन विभागका अनुसार नेपालमा सबभन्दा धेरै रोजगारी सिर्जना गर्ने पाँचतारे होटेल सोल्टी हो । सोल्टी एक्लैले ५५० जनालाई रोजगार बनाएको...



















