भिडियो
मृ`त्यु अघि दिलमायाले बुद्दी सङ्ग गायको याे म’नछुने गित.. (भिडियाे हेर्नुस्)
einfo nepal news -0
काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृ“ त भेटिएकी सुनारबारे अनुसन्धान गरिरहेको प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो।
त्यसक्रममा श्रेष्ठले सुनारको सल आफूले महाराजगञ्जमा ना`लीमा फालेको प्रहरीसँग बताएका थिए। श्रेष्ठको बयान अनुसार महाराजगञ्जको इन्भेष्टमेन्ट नजिकको नालीमा सुनारले ओढ्ने गरेको सल फेला परेको प्रहरी स्रोतले जानकारी दियो। तर, श्रेष्ठले आफूले ह.., नगरेको बताउँदै आएका छन्।
श्रेष्ठले द`बाब दिएपछि...
समाचार
लोक प्रिय कार्यक्रम इन्द्रेणीकी कलाकार सम्प्रीया खड्काले पाईन यति ठुलो सम्मान, पुरा हेर्नुहोस।
einfo nepal news -
लोक प्रिय कार्यक्रम इन्द्रेणी संचालनमा आय संगै इन्द्रेणी बाट धेरै कलाकारहरुको जन्म भयको छ। इन्द्रेणीमा कलाकारको जन्म मात्र हुदैन त्यहा सेवा, संदेश अनि मनोरंजनको साझा चौतारी भयकै कारण नया तथा पुराना कलाकारको जमघट संगै विभिन्न दुखी-पिडितहरु समेत त्यहा सहयोग लिनका लागी पुग्ने गरेका हुन्छन। यो संगै आफ्नो कला भयमा कला प्रस्तुत गर्ने सबैको साझा मन्दिर जस्तै भयको पाउन सकिन्छ...
भिडियो
दिलमायाको २ वटा रिपोर्ट आएपछि, कलाकार हरु भा’बुक हुदै मिडियामा (हेर्नुस् भिडियो)
einfo nepal news -
दिलमाया सुनारको २ वटा रिपोर्ट आएपछि, कलाकार हरु भाबुक हुदै मिडियामा हेर्नुहोस् यो पुरा भिडियो ।
https://youtu.be/gkZ50K0oylw
अन्य समाचार : कपिलवस्तु- कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बिरुवा उत्पादन गरेका छन । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका छन् । उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा...
भिडियो
दिल माया को मृ’त्यु बारे भा’बुक हुँदै खोल्यो राजु पारीयार एस्तो र’हस्य (हेर्नुस् भिडियो)
einfo nepal news -
दिल माया को मृत्यु बारे भाबुक हुँदै खोल्यो राजु पारीयार एस्तो रहस्य खोलेको छ । राजु पारीयार ले दिल माया लाई पहिलो चोटि गीत गाउँने अबसर दिएको थियो ।
राजु पारीयार ले भबुक हुँदै भने मैले बहिनी लाई दिएको आसिर्बाद लगेना उन्को आत्म ले शान्ति मिलोस भन्दै उन्ले आसुँ झारेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण...
भिडियो
रेशम सापकोटा, सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको पहिलो गित ‘गंगा जमुना’ (भिडियो सहित)
einfo nepal news -
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्...
समाचार
भारतीय सेनाको पूरै क्याम्प प’हिरोले ब’गायो, ४० सैनिक पु’रिए, ७ ला’श निकालियो
einfo nepal news -
काठमाडौं ।
भारतको मणिपुरमा केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । नोनी जिल्लाको तुपुल रेलवे स्टेशन नजिकै बुधबार राति पहिरो खस्दा १०७ प्रादेशिक सेनाको क्याम्प पुरिएको छ । उक्त दुर्घटनापछि दर्जनौं जवानहरू माटोमा गाडिएका थिए।
मिडिया रिपोर्टका अनुसार अहिलेसम्म ७ जवानको शव निकालिएको छ भने १३ जवानको उद्धार गरिएको छ । ३०-४० भन्दा बढी जवान...
भिडियो
शिशिर भण्डारीसँग प्रिती रिमालको गीत ‘घर त धादिङ नुवाकोट’ को भिडियो आयो… (भिडियो हेर्नुस)
einfo nepal news -
नुवाकोटकी प्रिती रिमालको आवाजमा नयाँ गीत घर त भादिँग नुवाकोटको भिडियो आएको छ । शिशिर भण्डारीको शव्द सँगीतमा लोक फ्लेवरको गीतलाई धेरैले रुचाएका छन् । प्रितीको यो पहिलो युगल गीत हो, उनीसँगै चर्चित गायक प्रताप दासको पनि गीतमा आवाज रहेको छ ।
शिशिर भण्डारी, आभा थापा, पुनम गौतम, आकाश जाना आदि कलाकारहरुको अभिनय रहेको गीतमा प्रिती पनि रहेकि छिन् ।...
पल शाह को मुद्धा एही शनिबार सुनुवाई हुने भएको छ् । लाग्छ यो शनिबार उनी छुट्ने छन । धेरै समय देखी चलिरहेको यो प्रकारण मा अब शनिबार फाइनल हुने भन्ने ओकिलहरु को भनाइ छ ।
आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख छ् ।
https://youtu.be/UyhDoSUdFAk
अन्य समाचार : महेन्द्रनगर ,
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा...
भिडियो
भाईले किट्नी दिएपछि नयाँ जीवन पाएको चम्सुरी पहिलो पल्ट् मिडिया मा (भिडियो सहित)
einfo nepal news -
भाईले किट्नी दिएपछि नयाँ जीवन पाएको चम्सुरी पहिलो पल्ट् मिडिया मा आएको छ । चम्सुरी अहिले आफ्नै काम गर्न सुरु थालेको छ । बिनिता छेत्री एक कुसल पत्रकार हुन । उन्ले तयार पारेको यो भिडियो मा साम्पूर्ण कुरा उलेख छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै धेरैको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेकाे छ । खरिदमा पनि महँगो र...
भिडियो
दिलमाया सुनारको बहिनी नेपाल फर्के संगै एयरपोर्टमा रु’वाबासी,छोराको अब के हा’लत होला ( भिडियो सहित )
einfo nepal news -
लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रह”स्यमय बनेको छ। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सु”साइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृ”त्यु प्रकरणबारे गम्भीर रूपमा अनुसन्धान थालेको हो ।
गायिका सुनार काठमाडौंको बानियाँटारस्थित आफ्नै कोठामा शनिबार मृ”त भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिवेला जे पनि हुन सक्छ...



















